युनिकोड    राशिफल    एफएम रेडियाे                        
168 पटक पढिएको

बाजुराः   एक दिने पारिवाररिक सम्पर्क पुनःस्थापना सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वैदेशिक रोजगार र तत्कालिन द्धन्द्धकालमा बेपत्ता पारिएका र बेपत्ता भएका परिवारका आफन्तको खोजी गरी परिवारको सम्पर्कमा ल्याउन कार्य गर्दै आएको पारिवारिक सम्पर्क पुनःस्थापना सेवा कार्यक्रमको एक दिने अभिमुखीकरण कार्यक्रम मार्तडीमा सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराको आयोजना र केन्द्रीय कायालयको आर्थिक सहयोगमा विपदमा परेर बेपत्ता भएका र वैदेशिक रोजगारीमा विदेशमा गएर सम्पर्क विहिन भएकाहरुको जिल्ला शाखामा निवेदन दर्ता गरेपछि केन्द्र र विदेशका रेडक्रससंग समन्वय गरी उनीहरुलाई खोजी गरेर परिवारसंग मिलन गराउने गरी कार्यक्रम जिल्लामा संचालन गरिने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका मन्त्री टंकप्रसाद न्यौपानेले जानकारी दिनु भएको छ। नेपाल रेडक्रस सोसाइटी बाजुराका शाखाका पदाधिकारी तथा सदस्य र उप शाखाका सभापतिहरुलाई एक दिने अभिमुखीकरण कार्यशाला संचालन गरिएका बताइएको छ।

 

विपदमा हुँदा उद्धार,राहत र व्यवस्थानाका विषयमा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका महासचिव देवबहादुर बोहराले सहजीकरण गर्नुभएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका सभापति मेखराज जैशीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल रहनु भएको थियो । कार्यक्रममा अतिथी खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतरहनु भएको थियो । पुर्व सभापति रमबहादुर शाहीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन रेडक्रस बाजुराका मन्त्री टंकप्रसाद न्यौपानेले गरेका थिए ।कार्यक्रममा ३० बढी सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!