युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
436 पटक पढिएको

बाजुराः   जिल्लाको बुढीनन्दा नगरपालिकामा जन्मनु भएका चर्चित गायक पबिन्द्र सुनारको (बसे पर्खेर सुवा) गित भिडियोसहित सार्वजनिक भएको छ ।घरको आर्थिक अबस्था धान्नको लागी प्रदेशिनु,प्रदेशका पिडा लगाएतका कुराहरु समेटेर उक्त गितको भिडियोसहित सांगितिक बजारमा ल्यायएको छ । कृष्ण बाजुरेलीको शब्दमा रहेको उक्त गितमा गायक पबिन्द्र सुनार र गायिका सुस्मा श्रेष्ठले आवाज दिएका छन । भने म्युजिक एरेञ्जर पनि कृष्ण बाजुरेलीको रहेको छ । गितमा तिर्थ ढुंङगेल,पुस्पा थापा,संञ्जिता परियार,कमला बोहरा,सिताराम बस्नेत ले अभिनय गरेको उक्त गितमा अबिशेक वाग्लेले निर्देशन गर्नुभएको छ भने ओम प्रकाश अबस्थी (ईश्वर) ले कलर इडिट गर्नुभएको छ । नेपालको सांगितिक रियलिटि सो आई.एमि.नेपाल लोकस्टार बाट आफ्नो सांङगितिक यात्रा थालेका सुनारले उक्त गित आज बजारमा ल्याएका छन । बाजुरा जस्तो दुर्गम बिकट ठाँउमा जन्मेर गित संगितको यात्रामा तल्लिन रहेका सुनार एक अब्बल गायक बन्न सफल भएकान छन । गायक सुनार आई.एमि.नेपाल लोकस्टार को टप ५ मा पुग्न सफल भएका थिए त्यहि बाट गित संगितको यात्रा थालेका सुनारले बजारमा धेरै गितहरु ल्याइसकेका छन ।

बाजुराको नाम,पहिचान, शिरमा पुगाउन अझै गित संगितको यात्रालाई कडारुपमा अगाडी बढाएर लैजाने पनि गायक सुनारले बताएका छन । गित संगित मान्छेको एक अपरिहार्य भाग हो मानिस जुन बेला एक्लो महसुस गर्दछ त्यो बेला गित संगित सुनेर संगितलाई आफ्नो साथि बनाउछ आफु पनि त्यस्तै ब्यक्ति भएको उहाँले बताएका छन । गित संगितको यात्रा कहिल्यै अन्त्य हुदैन निरन्तर अगाडी बढिरहन्छ आफु पनि गित संगितलाई माया गरेर अगाडी बढ्ने जन्मभुमि केन्द्रित गित संगित बजारमा ल्याउने पनि गायक सुनारले बताएका छन । गायक सुनार लाइभ दोहोृरी गितहरु पनि गाउने गर्दछन । गायक सुनारका चर्चित गितहरु, दिन्छौ कि मायाले,सुनकेशरी,एक्लै पारी गयौनी,लग्यो मेलम्ची,प्यासी मनले,लगायतका चर्चित गितहरु यो भन्दा अगाडी सांङगितिक बजारमा आइसकेका छन ।

भिडियाेकाे लिंक यहाँ रहेकाे छ …

https://www.youtube.com/watch?v=medEXPUAESo

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!