युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
66 पटक पढिएको

बाजुराः  बडीमालिका नगरपालिका वडा न. ६ र ४ का ६०० बढी घरपरिवार ४ दिन देखि अध्यारोमा बस्न बाध्य भएका छन् । गत असोज २१ गतेबाट कोर्दालीगाड लघु जलविद्युत परियोजनाले विद्युत सेवा बन्द गरेपछि स्थानीयहरु अध्यारोमा रात बिताउन बाध्य भएका हुन् । सोही वडा कि अन्दाजी ४५ बर्षीया रेवती बडुवालको गत आइतवार कोर्धको भुकुनी लेकमा बाख्रा चराउन गएका बेला कोर्धाली गाड विद्युतको तार नजिकै रहेकाले हातले समातेपछि करेन्ट लागेर मृत्यु भएका थियो ।बडुवालले विद्युतको तार नजिकै देखेपछि तार हातले समातेपछि करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । उनको मृत्यु भएपछि बिद्युत सेवा बन्द गराएको हो । अव्यवस्थित तारहरुका कारण करेन्ट लागेको भन्दै स्थानीयले तत्काल व्यवस्थित गर्न माग गरेपछि सेवा बन्द गरिएको थियो । कोर्दालीगाड लघु जलविद्युत परियोजनाबाट विद्युत उपभोग गर्दै आएका स्थानीयले अध्यारोमा रात बिताउदै आएको चार दिन भैसकेको स्थानीयले बताएका छन् ।

कोर्दालीगाड लघु जलविद्युत परियोजना स्थापना भएको करिब १२ वर्ष भैसकेको छ । ५० किलोवाट क्षेमता भएको उक्त जलविद्युत हाल बडीमालिका नगरपालिकाका वडा न. ४ र ६ का गरी करिब ६०० बढी घरपरिवारले उपभोग गर्दै आएका छन् । विद्युत बन्द भएपछि ६०० बढी घरपरिवार अध्यारोमा बस्न बाध्य भएका छन् । बिगत १२ वर्ष यता निरन्तर विद्युत उपभोग गर्दै आएका स्थानीयहरु एक्कासि बिजुलि बन्द भएपछि मारमा परेका छन् । दुई वटा वडा भित्रका सरकारी कार्यालय तथा बिद्यालयमा समेत समस्या भएको छ ।स्थानीयहरुलाई अध्यारोमा बस्नुपर्ने बाध्यता मात्रै छैन विद्यार्थीहरुको पढाई समेत प्रभावित भएको स्थानीयले बताएका छन् । जथाभावी विद्युतको तारहरु अव्यवस्थित भएपछि घटना घटेको स्थानीयको आरोप छ । यदि पहिला नै अव्यवस्थित तारहरुको व्यवस्थापन भएको भए घटना घट्ने थिएन एक स्थानीयले बताएका छन् । अव्यवस्थित तारहरुको व्यवस्थापन नभएसम्म विद्युत सेवा नियमित सञ्चालन नहुने एक श्रोतले बताएको छ । श्रोतका अनुसार व्यवस्थापन यस अघि पनि पटकपटक तारहरुको व्यवस्थापनका लागि अपिल गरेको भएपनि व्यवस्थापन समितिले ध्यान नदिएको बताइएको छ । अवस्थित तारहरुको व्यवस्थापनमा व्यवस्थापन समितिको च्रम लापरबाही रहेको श्रोतको दाबी छ ।

अव्यवस्थित विद्युतका तारहरुको व्यवस्थापन गरि थप व्यवस्थित ढङ्गले सञ्चालन गर्ने योजना सहित घटना घटेको दिनबाट विद्युत सञ्चालन बन्द गरिएको कोर्दालीगाड लघु जलविद्युत परियोजनाका अध्यक्ष शेर बहादुर दानीले बताएका छन् । यस्तै घटना नदोहोरियोस भन्ने उदेश्यले नै केही दिनलाई विद्युत सेवा बन्द गरिएको उनले बताएका छन् । अव्यवस्थित तारहरुको व्यवस्थापन गर्नका लागि श्रोत व्यवस्थापनका लागि निरन्तर समन्वय र सहकार्य गरिरहेको अध्यक्ष दानीको भनाई छ । उनले भने, केही वर्षातमा पहिरोका कारण पोलहरु हल्लिएर तारहरु लुज भए, त्यसैमा १४ गते गएको भुकम्पले पनि थप क्षती गर्यो अब व्यवस्थित गरेर सञ्चालन गर्ने योजना छ । सेवाग्राहीहरुमा पर्न गएको असुबिधा प्रती क्षमा प्राथी छौँ, अध्यक्ष दानीका अनुसार यहीँ असोज २८ गते छलफलका लागी बैठक समेत बोलाइएको छ । बैठक पश्चात् सबैको सुझाव सल्लाहका आधारमा सञ्चालन गर्ने अध्यक्ष दानीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!