युनिकोड    राशिफल    एफएम रेडियाे                        
58 पटक पढिएको

बाजुरा:   बुढीनन्दा नगरपालिकाको कोल्टीमा प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियोगिता हुनेभएको छ । विकाश, अनुशासन र गतिशिलता, प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियागिता भन्ने मुलनाराका साथ कोल्टीमा प्रथम फुटवल प्रतियोगिता सञ्चालन हुनेभएको हो । साईनिङ्ग स्टार क्लव कोल्टीले आज एक सुचना जारी गर्दै आउदो कार्तिक १७ गते देखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ ।

क्लवले खेल खेल्न ईच्छुक खेलाडीलाई आउदो १७ गते भित्र आफ्नो टिम दर्ता गर्न आह्वान गरेको आयोजक टिमका सदश्य तथा सम्पर्क ब्यक्ति विनोद शाहीले जानकारी दिनुभयो ।उहाँले टीम दर्ताका लागि करीव तीन हप्ताको समय रहेको बताउनुभयो । टिम दर्ता शुल्क भने ११ हजार ५ सय ५५ तोकिएको उहाँले बताउनुभयो । प्रतियोगिता जनप्रकाश माद्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख, ५५ हजार ५ सय ५५, द्धितिय हुने टिमलाई १ लाख, १ हजार, १ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरीने साईनिङ्ग स्टार क्लवका अध्यक्ष सञ्जय रोकायाले जानकारी दिनुभयो ।

 

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलरक्षक र उदयमान खेलाडीलाई ट्रफि र प्रमाण पत्रले सम्मान गरीने छ । दशै, तिहारको अवसर पारी जिल्ला वाहिर रहेका खेलप्रमि तथा सुभचिन्तकको भेटघाटका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष रोकायाले बताउनुभयो । विगत लामो समय देखि सञ्चालन हुन नसकेको फुटवल प्रतियोगिता यस पटक सभ्य र भब्य तरीकाले सञ्चालन हुने अपेक्षा गरीएको समेत रोकायाले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!