युनिकोड    राशिफल    एफएम रेडियाे                        
96 पटक पढिएको

जनक बोहरा,बाजुराः जिल्लाको त्रिवेणी नगरपालिकाले विजयादशमी तथा शुभलिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।बिजया दशमी तथा शुभदिपावलि को अवसर पारेर त्रिवेणी नगरपालिकाले आज एक औपचारीक रुपमा शुभकामना आदान प्रधान कार्यक्रम गरेको त्रिवेणी नगरपालिका वडा .नं ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता मीन भन्डारिले जानकारी दिनुभएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा सबैले आफ्ना बिचार बिर्मश ब्यक्त गर्दै विजयादशमी तथा शुभदिपावलीले सबैको मनमा हर्ष,घरमा उमंग,बिदेशमा रहनुभएका सबै नेपाली आमाबुबा,दाजुभाई तथा दिदी बहिनीहरुमा शुभकामना ब्यक्त गरेका थिए ।

उक्त शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता त्रिबेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले गर्नुभएको थियो । भने कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पाटी सभापति राम सिँह रावल रहनुभएको छ । त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथि नगर उपप्रमुख कमला (जोशि) न्यौपाने रहनुभएको थियो कार्यक्रममा निमित्त प्रमुख प्रसासकिय अधिकृत चिरन्जिवि शाह, एक देखि नौ सम्म का वडा अध्यक्ष लगाएत सम्पुर्ण वडा सदस्य, पालिका भित्रका बिधालयका प्रधानाध्यापक,बिधालय ब्यबस्थापन न समितिका अध्यक्ष ,नगरपालिका कर्मचारी लगायत स्थानियहरूको सहभागिता रहेको थियो । शुभकामना कार्यक्रम मा वोल्दै नगरप्रमुख ले सबैको घरमा हर्श उल्लासका साथ दशैको टीका निधारमा रंगिहोस कानमा जमरा पहिरीयोस, घरघरमा धनधान्यकि देवि ले रक्षागरून सबै त्रिवेणी वासि हरूको घरमा लक्ष्मि को वास होस भन्दै सबैलाई शुभकामना समेत दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!