युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
351 पटक पढिएको

बाजुराः    बडिमालिका नगरपालिका वडा.नं.७ जिल्ली स्थित जिल्ली युथ क्लवले विजया दशमी तथा शुभदिपावलीको अवसरमा वडास्तरीय पाँचौ खुला फुटबल प्रतियोगिता संञ्चालन गर्ने भएको छ । स्वास्थका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद,भन्ने नाराका साथ पाँचौ वडास्तरीय खुला फुटबल प्रतियोगिता संञ्चालन गर्न लागीएको क्लबका सचिव उपेन्द्र जैशिले बताउनुभएको छ । उहाँले आफ्नो सामाजिक संञ्चालन फेसबुकबाट फुटबल प्रतियोगिता संञ्चालन गरीने बताउदै वडाभित्र रहेका इच्छुक खेलाडीहरुले चाँडो भन्दा चाँडो टिम दर्ता गर्न पनि आग्रह गर्नुभएको छ । सधै जस्तै यो बर्ष पनि विजयादशमी ताथ शुभदिपावलीको अवसर पारी फुटबल प्रतियोगिता स.ञ्चालन गर्न लागीएको क्लबका अध्यक्ष उपेन्द्र राज पण्डितले बताएका छन । वडाभित्रै राम्रो खेलाडी उत्पादन गर्न कार्यक्रमको आयोजना गर्न लागीएको अध्यक्ष पण्डितले बताएका छन । क्लबद्धारा आयोजित यो फुटबल प्रतियोगिता पाँचौ चरणको भएको पनि बताएका छन । यो भन्दा अगाडी पनि यहि अबसरमा चारपटक कार्यक्रमको आयोजना गरीसकेको पनि बताएका छन । क्लबले आधिकारीक सुचना जारी नगरेको भएतापनि सामाजिक संञ्जालमा पोस्ट गरेको कुरालाई नै आधार मानेर कार्यक्रममा उपस्थितको लागी पनि उहाँले अनुरोध समेत गरेका छन ।

 

विजयादशमी तथा शुभदिपावलीको अवसरमा आयोजित उक्त फुटबल कार्यक्रम यहि कार्तिक ३ गतेदेखि संञ्चालन हुने भएको छ । कार्यक्रममा इच्छुक वडाभित्र रहेका खेलाडीहरुले कार्तिक ३ गते बिहान ९ बजेसम्म टिम दर्ता गरीसक्नु पर्ने छ । टिम दर्ता शुल्क १५०० रहेको बताइएको छ । कार्यक्रममा प्रथम,दितिय हुनेहरुलाई पुरस्कार सहित प्रमाण पत्र को ब्यबस्था गरीएको छ । त्यस्तै उत्कृट खेलाडी,उत्कृष्ट गोलकर्ता,उत्कृष्ट गोलकिपर लाई समेत पुरस्कारको ब्यबस्था समेत गरीएको छ । थप जानकारी लिनको लागी ९७६२७७३५७८,९८६४६१७७५८,९८६९५०८०४१ मा सम्पर्क गर्न पनि अनुरोध गरीएको छ । कार्यक्रम कार्तिक ३ गते बिहान ११ बजेबाट औपचारीक रुपमा सुरु गरीने क्लवका सचिव उपेन्द्र राज जैशिले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!