युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
809 पटक पढिएको

बाजुराः   बडिमालिका नगरपालिका वडा नं ७ ले विजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम संगै वडाअध्यक्ष धर्मराज पाध्यायको आफ्नो ब्यक्तिगत पारिश्रमिक तथा वडाको चाडपर्व खर्चबाट वडाभित्र रहेका करिब ३५ परिवारका बिपन्न नागरिकलानई खाद्यान्न बितराण गरीएको छ । नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभदिपावलीको अवसर पार्दे शुभकामना आदान प्रदान कार्यक्रम संगै खाद्यान्न बितरण गरेको छ । दशैको बेला वडाभित्र रहेका कुनै पनि बिपन्न परिवारका नागरिकलानई कुनै पनि समस्या नहोस भन्नका लागी ब्यक्तिगत पारिश्रमिक वडाको चाडपर्व खर्च लगायत समाजसेवीहरुको पहलमा वडाभित्र रहेका करिब ३५ परिवारका नागरिकलाई खाद्यान्न बितराण् गरीएको वडाअध्यक्ष धर्मराज पाध्यायले बताउनुभएको छ ।अध्यक्ष पाध्यायका अनुसार वडा भित्रका करिब ३५ विपन्न परिवार्का नागरिकलाई मासु किन्नलाई नगद पाँच सय हस्तान्तरण गर्नुका साथै खाद्यान्न चामल , तेल,चिनी,दाल, कपडा, लगायतका सामाग्री वितरण गरिएको उहाँले बताएका छन । । करिब ७५ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरिएको छ भने एक परिवारलाई पाँच सयका दरले रु १६,५०० नगद हस्तान्तरण गरिएको बताउनु भएको छ । ७५ हजारको खाद्यान्न सामाग्री र १६,५०० नगद वितरण गरेको गरेर कुल ९१ हजार बराबरको खाद्यान्न र नगद सहयोग गरिएको वडा अध्यक्ष पाध्यायले जानकारी दिनुभएको छ ।

नजिकिदै गरेको विजयादशमी तथा तिहारको अवसरमा दशै मनाउनको लागी खाद्यान्न पाँउदा बिपन्न परिवारका नागरिक खुसी भएका छन । खाद्यान्न बितरण गरेकोमा बिपन्न परिवारका नागरिकले वडाअध्यक्ष लगायत समाजसेवीहरुलाई धन्यबाद समेत दिएका छन । दशै तथा शुभदिपावली २०८० को पावन अवसर विगत झै शुभकामना संगै विपन्न गरिवपरिवारका नागरिकलाई दशै मनाउन सहज होस,कुनै पनि बिपन्न नागरिकका परिवारलाई दशैमा सास्ती खेप्न् नपरोस,बिपन्न परिवारका घरहरुमा पनि राम्रो खाना,पाकोस भन्ने उदेश्यले उक्त खाद्यान्न बितरण गरेको बताएका छन । यो बर्ष मात्रै नभई हरेक बर्ष दशै तिहारको अवसरमा अध्यक्ष पािध्यायले ब्यक्तिगत लगानी मात्रै भए पनि बिपन्न परिवारका नागरिकलाइै खाद्यान्न बितराण् गर्दे आइरहेका हुन्छन । प्राय वडाधित्र अध्यक्ष पाध्यायको बिश्वास नमान्ने कमै भेटिन्छन उहाँको यस्तै उदाहरणिय कामल,े फेरी पनि यस्तै काम गरीरहने पनि उहाँले बताएका छन ।

सहयोग सामाग्री सामजसेवी दयाराम अग्रवाल, आफ्नो पारिश्रमिक तथा वडाको चाडपर्व खर्चबाट खरिद गरेर वितरण गरिएको उहाँले बताउनुभएको छ ।यसमा सहयोग गर्ने सबैलाई अध्यक्ष पाध्यायले धन्यबाद समेत दिएका छन । खाद्यान्न सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख अमर खड्का, कार्यपालिका सदस्य वडा सदस्य, पुर्व जनप्रतिनिधि पार्टी प्रतिनिधि टोल प्रमुख स्वास्थ प्रमुख पत्रकार स्थानीय लगायतको सहभागीता रहेको थियो ।खाद्यान्न बितरण कार्यक्रमलाई निरन्तरता दिने पनि उहाँले बताएका छन । उक्त शुभकामना आदान प्रदान तथा खाद्यान्न सामागी हस्तान्तरण कार्यक्रमको अध्यक्षता ग्रहण अध्यक्ष पाध्यायले गर्नुभएको थियो भने कार्यक्रम वडाकार्यालय चुथीमा संञ्चालन गरीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!