युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
1,061 पटक पढिएको

बाजुरा– स्थानिय तह निर्वाचन भएको डेढ बर्ष बिति सकेको छ । शुसासन,समृद्धि, अमनचयन र खुसी नगरवासीको नारा बोकेको बडीमालिका नगरपालिका मै रहेको सदरमुकाम मार्तडीमा फोहोरको थुप्रो भने जेनको तेन नै थुपारिएको छ । सफा, स्वच्छ बातावरणमा नागरिकहरुले बाँच्न पाँउने अधिकार प्रति नगरपालिकाले नै वेवास्था गरेको पाइएको छ ।

घना बस्ती संगै जिल्ला सदरमुकाम मार्तडीको जनसंख्या बृद्धि संगै दैनिक उपभोग्य सामाग्री तथा यातायातबाट हुँने प्रदुषण पनि उत्तिकै बढी रहेको छ । जिल्ला सदरमुकाम मार्तडी मै नगरपालिकाको कार्यालय र दुई वटा वडा कार्यालयहरु रहेका छन । बजारको फोहोर सडकको छेउछाउमा थुपारिदै जाँनाले आवत जावत गर्ने सर्ब साधारणहरुले भने नाँक छोपेर सदरमुकाम मार्तडीलाई स्वागत र विदाई गर्नु पर्छ ।
जिल्ला सदरमुकाम मार्तडी संगै जोड्ने बजारको छेउमै रहेको रोडको किनारामा बजारको फोहोर यत्रतत्र फालेको पाइएको छ । बाहिरवाट सदरमुकाम मार्तडीमा भित्रिने यात्रुहरुले सदरमुकामकै मुखमा फोहोरको थुप्रोलाई दर्शन गरेर प्रवेश गर्नु पर्ने अबस्था रहेको छ ।

यसरी सडकको छेउमा थुपारिएको फोहोरको नगरपालिकाले उचित स्थानमा ब्यबस्थापन गर्न नसक्दा वातावरण थप दुर्गन्धित देखिएको छ ।
सदरमुकाम मार्तडी बाट यातयात तथा पैदल यात्रुहरु बाहिरिने तथा भित्रिने मुख्य द्वार रहेको गौडा सडक र आसपासका छेउछाउमा बजारको फोहोर फाल्ने ठाँउ भएको छ । जनप्रतिनिधीहरु र जिल्लाका सरोकारवाला निकायका जिम्मेवार ब्यक्तीहरु आवत जावत गर्ने मुख्य सडकको छेउछाउमै फोहोर थुप्रियर जाँनुले सरोकारवालाहरु जिम्मेवार नभएको देखिन्छ ।

चुनावका समयमा जनता सामु आसवासनका पोका लिएर चुनाव जितेका बाजुराका नेता तथा जन प्रतिनिधीहरु भने जितेर कुर्सीमा बसि सके पछि सबै बाचाहरु भुलि रहेका छन ।  सदरमुकाम मार्तडीको फोहोर बयबस्थामन गर्न भनी नगरपालिकाले निर्णय समेत गरेर भनेको भएता पनि अहिले सम्म फोहोर ब्यबस्थापन हुन नसकेको उल्टै जनताको सेवा गर्न तर्फ भन्दा पाटीको कामको चिन्तनमा जनप्रतिनिधीहरु लागी रहेको वडा अध्यक्ष नाथको भनाई रहेको छ ।
बडीमालिका नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्नुन नाथले आफ्नो सामाजिक सञ्जालमा यसरी लेखेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!