युनिकोड    राशिफल    एफएम रेडियाे                        
57 पटक पढिएको

मिन बहादुर खड्का, बाजुराः  पछिल्लो समयम बाजुरा मासुमा आत्म निर्भर बन्दै गएको छ । जिल्ला बासिका लागि आवस्यक मासु जिल्ला बाहिर आयात गर्नुपर्ने अवस्था नरहेको बरु निर्यात गर्न बाजुरा सफल भएको भेटनरी तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका सूचना अधिकारी सिद्धराज जैशीले बताउनुभएको छ । २८०६५ कुल घरदुरी रहेको बाजुरामा कुल यति जनसंख्या १ लाख ३८ हजार ५ सय २३ छ । जस मध्यका करिब ९८।७ प्रतिशत मानिसले हिन्दु धर्म मान्छन् । हिन्दु धर्मावलम्बीहरु प्राय सबैले दशै मनाउन्छन् । वर्षेनी कुल जनसंख्याको २० देखि ४० प्रतिशतले भेडा बोकाको बली दिई दशै मनाउने गरेको भेटनरी तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले जनाएको छ ।

बाजुरामा भेडा र थुमाको संख्या २० हजार ८ सय ९० छ भने बाख्रा र बोकाको संख्या ८० हजार ३ सय छ । प्रत्यक वर्षको दशैमा मात्रै ५ हजार देखि ८ हजारको संख्याले खसी बोका, बाख्रा र भेडा काटिने गरेका छन् । वर्षेनी २ हजार बढी भेडाहरु बाहिरिने गरेका छन् । बाजुरामा मासुमा जिल्लालाई आत्मनिर्भर बनाउन थुप्रै प्रयासहरु भएका छन् । कार्यालयले पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले व्यावसायिक पशु पालनका लागि अनुदान समेत दिने गरेको सूचना अधिकारी सिद्धराज जैशीले बताउनुभयो ।

कार्यालयको तथ्यांक अनुसार बाजुरामा हाल जिल्ला भर ७५ व्यावसायिक बाख्रा फर्म, ११७ एकीकृत कृषि पशुपन्छी फर्म, १४ कुखुरा फर्म,१२ बगुर फर्म, १६ वटा मासु पसल, र ५ वटा डेरी पसल सञ्चालनमा छन् । हरेक वर्ष बाजुराबाट ८०० देखी १००० बढी भेडा बाख्राहरु जिल्ला बाहिर निर्यात हुने गरेको कार्यालयको दाबी छ । यो वर्ष १८०० निर्यात भैसकेका छन् भने निर्यात हुने क्रम जारी रहेकाले २ हजार बढी जिल्ला बाहिर निर्यात हुने अनुमान गरिएको छ । यस्तै ५ हजार देखी८ हजार बढी भेडा बाख्रा तथा कुखुरा जिल्ला भित्रै हरेक वर्ष बिक्री वितरण हुने गरेको तथ्यांक कार्यालय संग छ । यो आर्थिक वर्षमा २०० राँगा र ५०० बढी खसी बोका काटिने अनुमान गरिएको छ । यो संख्या पछिल्लो समयमा बढ्दो क्रममा छ । यो वर्ष मात्रै यो संख्या ११ प्रतिसतले वृद्धि भएमो कार्यालयका सूचना अधिकारी जैशीले बताउनुभयो ।

यो जिल्लाका लागि सबल पक्ष पनि हो । प्राय दैनिक उपभोग्य बस्तु पनि आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता छ। जिल्लामा आलु प्याज, टमाटर, जिल्लामा उत्पादन गर्न सकिने बस्तुपनी आयात गर्नुपर्ने स्थिति छ । बाहिरबाट आएको नागरिकले उपभोग गरिरहेका छन् । जिल्लामा प्रयाप्त मात्रामा उत्पादन गर्न सकिने सम्भावना भएपनि उत्पादन गर्न सकिएको अवस्था छैन । तर मासु भने आयात गर्नुपर्ने अवस्था छैन। यसरी हरेक दैनिक उपभोग्य बस्तुमा आफैमा आत्मनिर्भर बनाउन सकिने थुप्रै समभावना छन् । तर ती प्रचुर सम्भावनाको उपयोग गर्न सकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!