युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
283 पटक पढिएको

प्रमित वि.क:- बाजुरामा यस वर्ष गहुँ उत्पादनमा निकै नै गिरावट आएको छ । जिल्लाको प्रमुख खाद्यान्न बाली गहुँ उत्पादनमा यो वर्ष भारी गिरावट आएको हो । गत वर्ष भन्दा अहिलेको वर्ष गहुँ लागायतका खाद्यान्न बाली उत्पादनमा कमी आएको पाईएको छ । बाजुरामा गहुँको उत्पादन १४ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०७६र७७ मा १० हजार ५ सय हेक्टरमा बाजुराको पााखो बारीमा गहुँ खेती गरिन्थ्यो । त्यसबाट उत्पादन १८ हजार ३ सय ७५ मेक्ट्रिक्टन हुने गरेको थियो । यो वर्ष २०७७र७८ मा गत वर्ष जिल्लाका विभिन्न स्थानहरुमा आएको बाढी पहिरोले गर्दा उत्पादन हुने ५० हेक्टर जमिन बाढि पहिरोले बगाएपछि १० हजार ४ सय ५० हेक्टरमा १५ हजार ६ सय ७५ मेक्ट्रिक्टन उत्पादन भयो । जुन अघिल्लो वर्ष भन्दा यो वर्ष २७ सय मेक्ट्रिक्टन कम उत्पादन भएको हो । जस मध्ये १४ प्रतिशतले उत्पादन घटेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख गोविन्द सिजापतीले बताएका छन् ।

गहुँ लगायतका बालीमा उत्पादन कमी आएपछि बाजुरामा यस वर्ष भोकमरीको चिन्ता बढेको छ । कोरोना भाइरस ९कोभिड(१९० रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र महामारीको चिन्ता त एकातिर छ अर्कोतिर छाक कसरी टार्ने भन्ने चिन्तामा किशान छन् ।

खेतमा विउँ छरेको समेत नआएपछि कसरी जिविकोपार्जन गर्ने हो भन्ने चिन्ताले पिरलो पारेको छ । यतिवेला दोस्रो भेरियन्टका रुपमा फैलिरहेको कोरोना भाइरसले भन्दा पनि भोकले मर्ने हौंकी भन्छन् । बडीमालिका नगरपालिका–८ का स्थानीय कृषक हुणी रावल बताउन्छिन ।

जिल्लामा यो वर्ष गहुँ बालीमा मात्र उत्पादनमा कमी आएको होइन् जिल्लाका गा्रमीण भेगमा सबै भन्दा बढी हिउँदे सिजनमा गहुँ, जौँ लगाउने गर्दछन् । सोही बाली उत्पादन नै नभएपछि किसानहरु मर्कामा परेका छन् । तल्लो भेगका किसानहरु भन्छन् यो पालि आलु पनि उत्पादन नभएको बताउन्छन् ।

बडीमालिका नगरपालिका–८ का अर्की कृषक लक्ष्मी रावल भन्छन् गत वर्ष ४र५ कट्टा हुने खेतमा अहिलेको साल विउँ भाग समेत भएन् । कोरोनाले गर्दा तरकारी, दुध, दाउँरा बेच्न समेत पाएका छैनौँ । लकडाउन नभएको भएपनि दाउँरा, दुध, तराकारी लगायत बचेर आम्दानी गर्ने थियौ, अब आजभोली त्यासो पनि छैन् घर भित्रै बसेका छौ, भएको अन्न खाएर सकिहाल्यौं, चामल किन्नलाई पैसा छैन्, गहु र जौंको आश गरेका थियौँ झन छरेको विउँ समेत आएन् । मजदुरी गरि खाने थियौँ लकडाउन छ, अब कसरी पेट पाल्ने हो विहान बेलुका त्यही चिन्ता लाग्छ कृषक रावलले बताइन ।

सिचाई सुविधा नहुँदा जिल्लाका अधिकांस ठाउँका किसानहरुले आकासे पानीको भरमा खेती गर्दै आइरहेका छन् । अधिकांस स्थानहरुमा प्रयाप्त मात्रामा सिचाई सुविधा छ्रैन् सिचाई सुविधिा नहँदा यो वर्ष खडेरीले गर्दा गहुँ उत्पादनमा कमी आएको हो । यो गत वर्षको तुलनामा २७ सय  मेक्ट्रिक्टनले कम उत्पादन भएको ज्ञान केन्द्र बाजुराका कार्यालयका प्रमुख सिजापतीले बताए ।

लामो समयसम्मको खडेरीका कारण यो वर्ष गहुँ उत्पादनमा कमी आएकोे सिजापतीको भनाई छ । सिंचाई सुविधा भएका खेतहरुमा मात्र यो वर्ष गहुँ उत्पादन भएको उनको भनाई छ । लामो समयको खडेरीका कारण पाखो बारीमा निकै कम मात्रामा उत्पादन भएको उनले बताए ।

जिल्लाका कतिपय स्थानहरुमा हिउँदे पहिरो र असिना पानीले गहुँ बाली पूर्ण रुपमा क्षति गरेको छ । जसले गर्दा जिल्लामा झनै संकट उत्पन्न भएको छ । हरेक वर्ष खाद्यान्न असुरक्षित जिल्लाको परिचय बनाएको छ । बर्सेनि जिल्लालाई २८ हजार १ सय ५ मेक्ट्रिक्टन खाद्यान्न आवश्यक पर्छ । नेपाल खाद्य संस्था, स्थानीय व्यापारी विश्व खाद्य कार्यक्रम लगायतबाट जिल्ला बाहिरबाट ढुवानी गरेर आवश्यकता पूरा हुँने गरेको छ ।

बिउ सिंचाई, जोताई, मलमा लगानी गरेका कृषकहरुले यस बर्ष धेरै नोक्सानी ब्यहोर्नु परेको छ । किसानको लागानी समेत उठेको छैन, यस तर्फ कसैले ध्यान दिएको छैन । वर्षभरिको सबै लगानी डुब्यो, यो घाटा हामीलाई कसले दिने किसान धनी कडायतले बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!