युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
427 पटक पढिएको

बाजुराः    बडिमालिका नगरपालिका वडा.नं ३ ले बिजयादशमी तथा शुभदिपावलीको अवसरमा बाटो मर्मत संगै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । आज एक कार्यक्रमका बिच वडाले बडादशैको अवसर पार्दै वडाको सेरीदेखि खारगाडासम्मको गोरेटो बाटो मर्मत गरेर शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ । सेरीदेखि खारगाडासम्मको गोरेटो बाटो बर्षातको समयमा भतकेको कारण दैनिक गाईबस्तु लगायत मानिसहरुको आजतजावतमा निकै समस्या भइरहेको बेला वडाको संयुक्त उपस्थितमा आज उक्त बाटो मर्मत गरी सहजता ल्याइएको छ । दैनिक हिड्नमा असहजता भएको थियो आज वडा लगायत स्थानियको उपस्थितमा बाटो मर्मत गरी सहजता बनाउन सफल भएका छौ अझै पनि वडाभित्र रहेका हरेक ठाँउहरुमा आफ्नो स्वयम उपस्थित लगायत अन्य वडाका कर्मचारी र स्थानियको सहभागितामा कामहरु संञ्चालन गरीने वडा अध्यक्ष डबल बहादर रोकायाले बताउनुभएको छ ।

वडादशैको अवसरमा यो उदाहरणिय कामले सबैमा खुसी छाएको पनि अध्यक्ष रोकायाले बताएका छन । संगै बिजयादशमी तथा शुभदिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो शुभकामना दिदै अध्यक्ष रोकायाले वडाको बिकाशको लागी कहिल्यै पछाडी नहट्ने प्रतिबद्धता समेत जनाउनुभएको छ र सम्पुर्ण वडा बासीहरु लगायत स्वदेश तथा बिदेशमा रहनुभएका नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुमा दशैले कसैको पनि दशा नल्याओस सबैको घरमा सुख शान्ति छाओस,यो बर्षको दशै तिहार हर्ष उल्लासका साथ बितोस भनेर शुभकामना समेत दिनुभएको छ । शुभकामना आदन प्रदान कार्यक्रममा अन्य ब्यक्तिहरुले पनि आफ्नो आफ्नो शुभकामना दिदै यो बर्षको दशै तिहार राम्रो होस भन्दै शुभकामना दिएका थिए । वडाको आयोजना संञ्चालन गरीएको उक्त शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता ग्रहण वडाअध्यक्ष डबल बहादुर रोकायाले गर्नुभएको थियो भने कार्यक्रममा पुर्व वडाअध्यक्ष वीर बहादुर रावल,टोल सुधार समितिका पधाधिकारी,वडाका वडासदस्य,लगायत स्थानियहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!