युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
611 पटक पढिएको

बिपत्ती कुनै बाजा बजाएर आँउदैन,जुनसुकै बेला पनि दुनिया ध्वस्त पार्न सक्छ । यस्ता बिपत्तीबाट हामीले सजगता अपनाउन जरुरी देखिन्छ ।भु भनेको पृथ्वी कम्प भनेको हल्लनु (पृथ्वी हल्लनु नै भुकम्प हो) 

भुकम्प सम्बधि उत्कृष्ट ८ वटा मुक्तकहरु

१ः भुकम्पले गर्दा आज घर कस्तो भयो ।
फेरि आउने हो कि मनमा डर कस्तो भयो ।
चारैतिर सन्नाटा छायो,हावाहुरि चल्यो,
हेरन गाउँ अनि शहर कस्तो भयो ।।

२ः ठुलाठुला घरहरु ढलायो के गर्नु ।
कतिपयका लाशहरु जलायो के गर्नु ।
नत बस्ने ठाउँ छ नत खानेकुरा,
चारैतिर हावाहुरि चलायो के गर्नु ।।

३ः भुकम्पले सतायो आँखा ओभानो भयन ।
चिसोमा रात काटियो बस्नको लागि छानो भयन ।
भएको जति सबै भुकम्पले पुरिदियो,
खानको लागि पनि एकमुठि मानो भयन ।।

४ः कयौं मानिसको सातो खाएर जान्छ ।
हजारौ बस्तिमा दुःख पीडा लगाएर जान्छ ।
समाज,शहर सबै निस्तब्ध बनाई,
आफ्नो अस्तित्व जमाएर जान्छ ।।

५ःभुकम्पले आज यहाँ रुनु बनायो ।
दुखैदुख आँसुले मुख धुनु बनायो ।
अरु के नै बाकि राख्यो र जिन्दगिमा,
वेदनाको भित्री तस्विर छुनु बनायो ।।

६ःकतिका सिन्दुर पुछिए कति टुहुरा भय भुकम्पले गर्दा।
कयौं घाईते भए कयौंले ज्यान गुमाए भुकम्पले गर्दा ।
हातमुखमा चोट लागेका छन रगत बगिरहेछ,
पिडैपिडामा दुखहरु सय भुकम्पले गर्दा ।

७ः घर ढलाउछ साराको ज्यान लिएर जान्छ ।
खप्पि नसक्नु पीडा दिएर जान्छ ।
त्यसैले पो शक्तिशाली भयजस्तो छ ,
दुनियाको रगत पिएर जान्छ ।

८ः सचेत भयर बस भुकम्प आउन सक्छ ।
निको भएको घाउमा फेरि मलम लगाउन सक्छ ।
सबै भुकम्पको पिडामा छट्पटाईरहेको छन,
यस्तो बेला कुन निर्दयी रमाउन सक्छ ।

गोबिन्द्र राज तिमिल्सेना (कुशुम कान्छो)

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!