युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
459 पटक पढिएको

बाजुरा।  हिमाली गाउँपालिकामा संञ्चालन भएको बृहत नि शुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय ८६ जना उपचार पाएका छन ।हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्तिक २२ गते देखि २४ गतेसम्म संञ्चालित शिविरबाट १,१८६ जनाले उपचार लिएका छन । । ३ दिन सम्म संञ्चालन गरीएको शिविरमा विभिन्न रोगको विशषेज्ञ डाक्टरहरु बाट सेवा प्रदानगरीएको हिमाली गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका स्थानीय नागरिकको उपचारका लागी स्वास्थ्य शिविर आयोजना गरिएको भएपनि हुम्ला र मुगु जिल्लाका केहि स्थानीयहरुले समेत सेवा पाएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभएको छ । गाउँपालिका भित्र रहेका दुर्गम तथा पिछडिएका गाउँका बासिन्दालाई कुनै पनि रोगबाट ग्रसित हुन नदिन उक्त स्वास्थ्य शिविरको आयोजना गरीएको पालिका अध्यक्ष मल्लले बताएका छन । स्थानियले आर्थिक अभावकै कारण कुनै पनि समस्या झेल्न नपरोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको बताइएको छ । स्वास्थ्य शिविरका क्रममा शिविरमा उपचार हुन नसकेका स्थानियहरुको उपचारका लागि हिमाली गाउँपालिका विशेष सहयोगमा काठमाडौँमा निशुल्क स्वास्थ्य उपचार गर्ने प्रक्रिया गरीएको पनि बताइएको छ ।

गाउँपालिकाकाबाट पनि जटिल खालका करिब २५ जना वढि विरामी पािलका बाहिर रिफर गरीएको गाउँपालिकाका सुचना अधिकारी राजबहादुर भण्डारीले बताउनुभयो । रीफर गरएिका सबै जनाको काठमाण्डौमा निशुल्क उपचार हुने र अन्य खाने बस्ने ब्यवस्थापनको प्रवन्ध गाउँपालिकाबाट हुने गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताउनुभएको छ । गाँउपालिकाको हितको लागी आफ्नो कार्यकाल सम्म यस्तै उदाहरणिय काम गर्ने पनि उहाँले बताएका छन । यदि पालिका भित्र अझै पनि आर्थिक अभावका कारण कोहि कसैले रोग लुकाएर बस्नुभएको छ भने हामीलाई तत्काल खबर गरी उपचारको लागी काठमाण्डौमा पठाइने पनि अध्यक्ष मल्लले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!