युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
119 पटक पढिएको

बाजुरा।  सद्धभावका लागि महिला फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । एक औपचारिक कार्यक्रमका बिच आज केपी बा स्पार्टस क्लबको आयोजनामा आयोजित फुटवल प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले उद्धघाटन गर्नु भएको छ । प्रतियोगिता भोलिसम्म चल्नेछ । प्रतियोगितामा चार टिम सहभागिी रहेका छन् । केपी बा ए, कपी बा बी, के्रटर जोन एकेडेमी, बडीमालिका ८ गरी चार टिमहरु सहभागी रहेको आयोजकले बताएको छ। ४ टिम सहभागि खेलको उद्घाटन खेल आयोजक केपी बा ए र बी बीच खेलाइएको छ । उद्घाटन खेल पहिला सि डिभिजन लिग खेलेको रानीवन र केपी बा पुरुष टिम बीच मैलीपूर्ण खेल आयोजना गरिएको थियो । एक औपचारिक कार्यक्रमका बिच केपी बा स्पोट्स क्लबका अध्यक्ष लक्ष्मण रोकायाको अध्यक्षतामा सुरु भएको महिला फुटवल प्रतियोगिता उद्धघाटन कार्यक्रमको प्रमुख अथिती, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहनु भएको थियो । कार्यक्रममा बिशिष्ट अथिती बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहनु भएको थियो ।

कार्यक्रममा अथिति नेकपा एमाले प्रचार प्रसार बिभाग प्रमुख काँसि विक, बडीमालका नगरपालिकाका नगर प्रबक्ता धर्मराज पाध्याय, वडा न. ८ का वडा अध्यक्ष चन्द्र थापा, रहनु भएको थियो । कार्यक्रममा अन्य खेल प्रेमी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । महिलाहरुको पनि खेल क्षेत्रको विकासका लागि र उनिहरुलाई खेल क्षेत्रतर्फ अभिप्रेरित गर्न महिला फुटवल प्रतियोगिताको आयोजना गरेको अध्यक्ष लक्ष्मण रोकायाले बताउनु भएको छ। जिल्लामा धेरै खेलकुद प्रतियोगिता आयोजना भएको र्भएपनि महिलाहरुलाई सहभागि प्राया कुनै प्रतियोगितामा नगराएको बताउदै अध्यक्ष रोकायोले केपी बा स्पोर्टस क्लबले यसलाई प्रथामिकतामा रहेको बताउनुभयो । पुरुष तर्फका खेलहरु मात्रै आयोजना गरिने र महिलाहरुले स्थान नपाउने अवस्थालाई मध्येनजर गरेर महिला फुटबल प्रतियोगिता आयोजना गरेको केपी बा स्पोर्टस् क्लबका संरक्षक कृष्ण ओलीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!