युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
498 पटक पढिएको

गाेबिन्द राज तिमिल्सेना,बाजुरा:  बडिमालिका नगरपालिका वडा. नम्बर ७ सिराडिमा रहेकाे परिबर्तन युवा क्लब द्वारा आयोजित बृहत् सास्कृतिक कार्यक्रम अहिले बेलुकि ७ बजेबाट सञ्चालन हुने भएको छ । बाजुराकाे बडिमालिका नगरपालिका ७ सिराडि जाऔ स्थानिय कलाकारहरु संग रमाऔ भन्ने मुल नाराका साथ परिवर्तन युवाक्लब द्वारा आयोजित सास्कृतिक कार्यक्रम अहिले साझ ७ बजेबाट सञ्चालन गरिने क्लबले जानकारि दिएकाे छ । बृहत् सास्कृतिक कार्यक्रमको मञ्च ब्यबस्थापन लगायत अन्य काम अन्तिम चरणमा पुगिसकेकाे र सात बजेबाट औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरिने परिबर्तन युवाक्लबले जनाएको छ । गाउघरका प्रतिभाकाे उजागर गर्न र स्थानिय कलाकारहरुकाे सम्मान गर्न को लागि कार्यक्रमको अायाेजना गरिएको बताईएकमे छ । बृहत् सास्कृतिक कार्यक्रम आयोजना गर्नुको मुख्य कारण नव उदित प्रतिभाकाे उजागर गर्नु रहेकाे छ । बृहत् सास्कृतिक कार्यक्रम बाट गाउमा लुकेका गायक गायिकाकाे पहिचान गर्न सहजता मिल्ने आयाेजक परिबर्तन युवा क्लबले जनाएको छ । क्लबकै आर्थिक तथा प्राबिधिक सहयाेगमा कार्यक्रमको आयोजना गर्न लागिएको हाे ।

क्लब द्वारा आयाेजित बृहत् सास्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुका बजाेड साङ्गितिक प्रस्तुति रहने पनि बताएको छ । जसमा चर्चित लाेक दाेहाेरि गायक डम्बर बिश्वकर्मा, चर्चित हास्य कलाकार किरण थापा,प्रकाश बि. क, ललिता बि. क लगायत अन्य स्थानिय कलाकारहरुका प्रस्तुती रहने भएका छन । कार्यक्रममा अन्य नाच,साे डान्स,समाजिक बिकृती हटाउने राेमाञ्चक सडक नाटक,तिहार सम्बन्धि गित,लगायत कबिता,गजल,मुक्तक,मनका भावनाहरु पनि प्रस्ततु गर्न पाईने आयाेजकले जनाएको छ । रातिकाे समय भएतापनि हजाराै दर्शक ले कार्यक्रमको अवलाेकन गर्ने अायाेजकले दाबि गरेकाे छ । उक्त बृहत् सास्कृतिक कार्यक्रममा काेहि कसैले जाड रक्सि सेवन गरेर हाे- हल्ला गरेकाे खण्डमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाही गरिने पनि आयाेजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!