युनिकोड    राशिफल    एफएम रेडियाे                        
549 पटक पढिएको

बाजुरा:  बडिमालिका नगरपालिका वडा. नम्बर ७ मा रहेकाे कालाऋषि युवाक्लबले विपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकाे छ । शुभदिपावलिकाे अवसरमा आयोजित देउसि भैलाे कार्यक्रम बाट संकलन भएकाे केही प्रतिशत रकमबाट आर्थिक अबस्था कमजाेर भएका बिपन्न बालबालिकालाई सामाग्री हस्तान्तरण गरिएको कालाऋषि युबाक्लबका अध्यक्ष गणेशराज तिमिल्सेनाले बताएका छन । अध्यक्ष तिमिल्सेनाका अनुसार देउसि भैलाे कार्यक्रम बाट संकलन भएकाे रकमले बिपन्न बालबालिकालाई  शैक्षिक सामाग्री हस्तान्तरण गरिएको बताएका छन ।

सहयाेग स्वरुप शैक्षिक सामाग्री बितरण गरिएको छ। सामाग्रीमा कापि,कलम,पेन्सिल,कटर,ईरेजर लगायत अन्य सामाग्री सहयाेग गरिएको बताइएकाे छ  । अलि भएता पनि बिपन्न तथा आर्थिक अबस्था कमजाेर भएका बालबालिकालाई पढ्न,लेख्नमा सहयाेग मिलाेस भन्ने उदेश्यका साथ सामाग्री हस्तान्तरण गरिएको क्लबका सहसचिव पछना कुमारि तिमिल्सेनाले बताएकी छन । चार दिन सम्म क्लब द्वारा खेलिएकाे देउसि भैलाे कार्यक्रम बाट संकलन भएकाे रकमले फजुल खर्च गर्नु भन्दा पनि बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दा बिपन्न बालबालिकालाई पनि सहयाेग हुने हुदा उक्त सामाग्री बितरण बताईएकाे छ । क्लबले आज मात्र नभई हरेक समयमा विभिन्न गतिबिधि सञ्चालन गर्दै दुखि पिडित बालबालिकालाई सहयाेग गर्दै आईरहेकाे छ ।क्लबले हरेक समयमा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरि समाज परिबर्तन संगै समाजका सामाजिक कुरिति,अन्धबिश्वास,छुवाछुत,छाउपडि लगायत सामाजिक समस्या निर्मुल पार्न क्लब सधै लागि परेकाे क्लबका सम्पुर्ण पधाधिकारिकाे भनाइ रहेकाे छ ।क्लबले याे भन्दा अगाडि पनि दुखि पिडितलाई सामाग्री हस्तान्तरण गरिसकेकाे छ भने सामाजिक कार्यहरु पनि धमाधम सञ्चालन गरेर सम्पन गरिसकेकाे छ ।

एक औपचारिक कार्यक्रम बिच क्लबका अध्यक्ष गणेश राज तिमिल्सेनाकाे अध्यक्षतामा सञ्चालन भएको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा क्लबका सम्पूर्ण पधाधिकारि,बिबेकशिल टाेल समुहका अध्यक्ष माेति पाध्याय,प्रगतिशील महिला समुहका पधाधिकारि,लगायत अन्य स्थानियकाे बाक्लाे उपस्थितमा उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हाे । उक्त शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन क्लबका सचिब गाेबिन्द राज तिमिल्सेनाले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!