युनिकोड    राशिफल    एफएम रेडियाे                        
337 पटक पढिएको

बाजुराः    त्रिवेणी नगरपालिका वडा नम्बर ९ पैमामा सञ्चालन भएको चौथो पदम खत्री स्मृति खुला भलिवल तथा बडीमालिका साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । गत कार्तिक ३० गतेबाट सुरु भएको उक्त कार्यक्रम हिजो एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको हो ।शनिबार भलिवल प्रतियोगिता सम्पन्न भई हिजो साँस्कृतिक कार्यक्रम गरेर कार्यक्रम समापन गरिएको पदम खत्री स्मृति प्रतिष्ठानले जनाएको छ । आइतबार अर्थात हिजो मंसिर ३ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए । बृहत साँस्कृतिक कार्यक्रममा कोकल कण्ठी स्वरका धनी गायक प्रकाश थापा, राजेन्द्र बाजुराली, कलाकार राजु ढकाल,गायिका तथा उद्घोषिका हेमान्ता भट्टराई, देउडा गाउक दिनेश नेपाली, लगायत अन्य कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए ।

एक औपचारिक कार्यक्रमका बिच प्रतिष्ठानका अध्यक्ष अमर सिंह खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति त्रीवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा रहनु भएको थियो । कार्यक्रममा बिशिष्ट अथिती खप्तड छेडेदह गाँउपालिकाकी उपाअध्यक्ष बिशु देवी नाथ रहनु भएको थियो । यस्तै कार्यक्रममा अथिति त्रीवेणी नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षन बिभिन्न राजनिति दलका प्रमुख एवम् प्रतिनिधि ,सुरक्षाकर्मी, सञ्चारकर्मी, कलाकार लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती त्रीवेणी नगरपालिकाका नगर प्रमुख कर्ण थापाले पदम खत्री स्मृति प्रतिष्ठानले आयोजना गरेको खुला भलिवल प्रतियोगिता तथा साँस्कृतिक महोत्सवले खेल क्षेत्रको विकास र स्थानीय कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । स्वर्गिय पीतको सम्झनामा आयोजना हुँदै आएको यो कार्यक्रमले खेलाडी उत्पादन गर्न, नयाँ पुस्तलाई खेल क्षेत्रतर्फ अभिप्रेरित गर्न, स्थानीय मौलिक संस्कृतिको जगेर्ना, नयाँ प्रतिभाको पहिचान अग्रज कलाकारहरुको सम्मान गर्न सहयोग पुग्ने भन्दै आयोजक कमिटीलाई धन्यबाद दिनुभयो । यस्ता कार्यक्रमलाई तिरन्तरता दिदै जान पनि उहाँले आग्रह गर्नुभयो। यो कार्यक्रलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने आयोजक कमिाटीका अध्यक्ष अमर सिंह खत्रीले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!