युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
105 पटक पढिएको

काठमाडौंः कांग्रेस महामन्त्री गगन थापाले पीडामा रहेका मानिसलाई संगठित गरेर दुरुपयोग गर्ने शक्ति देखा परेको टिप्पणी गरेका छन्। पछिल्ला दिनहरुको राजनीतिक गतिविधिलाई लक्षित गर्दै महामन्त्री थापाले उक्त टिप्पणी गरेका हुन्।

नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री उनले उक्त टिप्पणी गरेका हुन्। ‘मानिसहरुको पीडा जसको बारेमा हामीले चिन्ता गर्नुपर्ने नै छ। त्यसको कति दोषी हामी पनि छौँ, चर्चा गरौँला। तर यसलाई संगठित गरेर यसलाई दुरुपयोग गर्ने शक्ति हामी देख्दैछौँ,’ उनले भने। त्यसअघि थापाले जनता पीडामा रहेको सत्य रहे पनि व्यवस्था नै गलत भन्ने तर्क गर्नेहरुसँग सचेत हुन पनि अपिल गरेका छन्।

पाली कांग्रेसका प्रत्येका साथीले एउटा कुरा ख्याल गर्नुपर्नेछ। मानिसहरु रिसाएका छन्। असन्तुष्टि छन्। त्यसका जायज मागहरु छन्। त्यसको चिन्ता गर्नुपर्ने छ। चिन्तन गर्नुपर्नेछ। तर केही समूह, व्यक्ति, पात्रहरुसँग हामी सचेत हुनु पर्नेछ। सर्तक हुनु पर्नेछ कि असन्तुष्टिलाई संगठित गरेर त्यसबाट यो व्यवस्था, हाम्रो विचार, जसका लागि हामीले संघर्ष गर्‍यो यसलाई गलत हो भनेर लागेका छन्,’ उनले भने।
यस्तै, महामन्त्री थापाले त्यस्तो समूहले आम मानिसलाई प्रतिनिधित्व नगर्ने पनि उल्लेख गरेका छन्। ‘उनिहरु आम मानिस होइनन्। उनिहरु पिडामा परेका मान्छे होइनन्। पिडामा परेका मान्छे त तपाइ हामीसँगै छन्। यत्रतत्र छन्। ती हामी जस्तै हुन्,’ उनि भन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!