
बाजुरा– कोरोना भाइरस (काेभिट–१९) ले आक्रान्त बाजुरा जिल्लामा लामो समयसम्म रोकिएको नागरिकता वितरण कार्य सुरु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले मंगलबार एक सुचना जारी गर्दै बुधबारबाट दैनिक रुपमा पालिका तोकेर नागरिकता वितरण गर्ने जनाएको छ ।
कुन पालिकाको नागरिकता कहिले वितरण गरिने छ ? पुरा विवरण तल हेर्नु होस ।