युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
502 पटक पढिएको

धनगढी, ७ मंसिरः    कैलाली आन्तरिक राजश्व कार्यालयले बाह्रो राष्ट्रिय कर दिवस तथा कर सप्ताह विभिन्न कार्यक्रम गरि मनाएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गतेदेखि कैलालीमा सुरु गरिएको बाह्रौं कर दिवस बिहिबार समापन गरिएको हो ।

स्वस्थ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नारासहित शुरु भएको सप्ताहको बिहिबार सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरि लम्सालको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ ।
समारोहमा प्रदेश प्रमुख सचिव लम्सालले कर आफनै लागि हो भन्ने बुझाउन जरुरी रहेको बताए । उनले कर प्रशासनलाई विविधिकरण गर्दै लग्न जरुरी रहेको बताए । उनले राज्य सञ्चालन गर्न कर लिइने र सोही करबाट विकास निर्माण लगाइने कुराको जानकारी सबैलाई दिन आवश्यक रहेको बताए । उनले भने –‘करबारे सर्वसाधारणलाई स्पष्ट बुझाउन सकिएको छैन् तर, राज्यबाट पनि कर लिएको अनुसार काम हुन सकेको छैन् ।’

कैलाली भन्सार कार्यालयका प्रमुख राजेन्द्रकुमार हमालले करबाटै खानेपानी, विद्युत, सडक, कल्र्भट निर्माण लगायतका काम हुने बताए । उनले भने –‘कर राज्य संचालनको प्रमुख माध्यम हो । सोही करबाट जनताका आधारभुत मागहरु पुरा हुन्छन् । करले पनि राज्य संचालनमा समस्या आए अनुदान लगिन्छ ।’ उनले समयमै सबैले कर तिर्न जरुरी रहेको बताए ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख मोहनराज बस्नेतले करदातालाई जनचेतना दिलाउन हरेक वर्ष सप्ताह कार्यक्रम गर्ने गरेको उनले बताए ।

कर सप्ताह समारोहको अवसरमा व्यापार, वित्तिय, उद्योग र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यालयले ब्यापारतर्फ सुन्दर सुदूरपश्चिम टे«डर्स, उद्योगतर्फ राजश्री फुड, वित्तियतर्फ किसान लघुवित्त वित्तिय सहकारी संस्थालाई सम्मानपत्रसहित सम्मान गरेको थियो भने कार्य सम्पादनमा उत्कृष्ट बनेका कार्यालयका नायव सुब्बा नारदप्रसाद भट्टलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित व्यक्तिलाई प्रमुख सचिव लम्सालले दोसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!