युनिकोड    राशिफल    एफएम रेडियाे                        
2,573 पटक पढिएको

बाजुरा– जिल्लाको गौमुल गाँउपालिका वडा नम्बर २ रनेडा स्थायी घर भएकी ४५ बर्षिया सुर्जा सार्की एकाएक सम्पर्क विहिन भएको ५ दिन पछि आफ्नै फुपुको छोरा भगाएर ब्याङ्गलोर पुगेकी छन । कार्तिक ३० गते नोभेम्बर १६ तारिखका दिन उपचारका लागि नेपाल गएकी सूर्जा नेपाल भारतको सिमावर्ती क्षेत्र गौरी फन्टाबाट आफ्नै फुपुको छोरा उठाएर भारत तर्फ आएको केटा पक्षको पारिवारिक स्रोतले जनाएको छ ।
फरार भएकी सुर्जाका श्रीमान जयलाल सार्कीका अनुसार निजले आफु थाइराइडको बिरामी भएको र उनले नेपालमै बिगतमा उपचार गरि रहेकी हुँदा उनी कार्तिक ३० गते नेपाल गएकी थिइन । नेपालबाट मंसिर ४ गते भारत तर्फ लागेकी उनी एकाएक सम्पर्क विहिन भए लगतै उनका श्रीमान जयलालले चौतर्फी रुपमा खोजी गरि दिन आग्रह गरेका थिए ।

साथमा भगाएर लिने ब्यक्तीमा पुख्र्यौली घर बाजुरा जिल्ला बुढीगंगा नगरपालिका बाँने गाँउ भई हाल बसाइ सराई गरी कञ्चनपुर जिल्लाको झलारी बसोबास गर्ने र भारतको नयाँ दिल्ली स्थित गुडगाँउमा कामकाजको शिलसिलामा बस्दै आएको बर्ष ४९ को किशन सार्की रहेको पारिवारिक श्रोतले जनाएको छ ।

हाल निज किशन सार्कीले सुर्जा सार्कीलाई भगाएर भारतको ब्याङ्गलोरमा लुकी छिपी बसिरहेको तथ्य खुल्न आएको छ । निजहरु दुबै जनासंग पुर्व पति पत्नीबाट सन्तानहरु रहेका छन । भाग्ने केटा किशन सार्कीको घरमा २२ बर्षको छोरा र निज छोराले पनि बिवाह गरेर नाती देखि सकेका छन भने उनीसंग भागेकी सुर्जा सार्कीसंग पनि पहिलाको घरमा ४ छोरी रहेको ४ छोरी मध्य जेठी छोरी निशा सार्कीले बिबाह गरी नाति देखि सकेको पीडित पक्षबाट उनका श्रीमान जयलाल शार्कीले वताएका छन ।

पीडित पक्षको दावी तथा सम्पती साथमा लिएको विवरण
बैबाहिक सम्बन्ध गाँछिएको करिव २० बर्ष पछि आफ्नो श्रीमति एकाएक अर्कैसंग भागेर बिभिन्न बाहाना र कपोकल्पित तरिकाले बिबाह गरी जाँदा पीडित जयलाल सार्कीबाट बिभिन्न बाहाँनामा चल तथा अचल सम्पति साथमा लिएको दावी गरेका छन । पीडित जयलालका अनुसार निज सुर्जा सार्कीले कार्तिक ३० गते घर जाँने क्रममा भारतिय रुपैयाँ ५० हजार लिएर गएकी थिइन भने भारतमै रहदा पटक पटक उपचार गर्न भनी नयाँ दिल्लीमा रहेको महाबिर हस्पिटलमा उपचार गर्न जाँदा भारतिय रुपैयाँ ४० हजार लिएको भने त्यस्तै बिभिन्न बाहाँना लगाई मेरो गुडगाँउमा केहि काम छ भन्दै भारतिय रुपैयाँ ३० हजार गरी जम्मा भारतिय रुपैयाँ १ लाख २० हजार लिएको छ भने साथमा रहेको एक तोलाको तिलहरी, नाँक काँनमा रहेका गरगहना १ तोला लगायत जम्मा २ तोला सुन समेत साथमै लिएको पीडित पक्षको दावी रहेको छ ।

करिव ६ महिना पहिला देखि नै उक्त भगाउने केटा किशन र भाग्ने केटी सुर्जा पटक पटक दाइ बहिनीको नाता भन्दै आफ्नो घरमा आँउने गरेको पनि पीडितले बताएका छन । पीडितका अनुसार नातेदार भए पछि स्वागत सम्मानले उठबस गर्नु पर्छ भनी सम्मानजनक ब्यबाहार गरी पठाएको उनि बताउछन ।

यसरी पीडित पक्षको दावी अनुसार निज सुर्जा सार्कीले साथमा लिएको माथी उल्लेखित चल, अचल सम्पती भरिभराउका लागि दावी बिरोध गरेका छन भने निज जयलाल संगै रहेकी तिन वटी नावालिका छोरीहरुको लालन पालनका लागि पनि उनले दावी गर्दै क्षतिपुर्तिको माग गरेका छन । पीडितका अनुसार दोस्रो विबाह गरि सके पछि आफ्ना लागी निज सुर्जा सार्की मरेतुल्य भएकोले कुनै पनि बाहानामा स्वीकार नगर्ने तर आफ्नो क्षतिपुर्ति कानुनी उपचारबाट भए पनि असुल उपर गराउने कुरा ब्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!