युनिकोड    राशिफल    एफएम रेडियाे                        
306 पटक पढिएको

बाजुराः    जिल्लामा चार महिनाको अवधिमा १२ वटा सवारी दुर्घटनामा परेका छन । चालु आर्थिक बर्ष ०८०÷८१ को चार महिनामा जिल्लाभर १२ वटा सवारी साधन दुर्घटनामा परेका हुन ।ति मध्ये ११ वटा साँफे– मार्तडी सडक खण्डका विभिन्न स्थानमा मात्रै सवारी दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यस्तै एउटा भने कर्णाली करिडोर अन्र्तगत जिल्लाको जगन्नाथ गाउँपालिका ३ बेर्मा बजार नजिकै मिनि ट्रक दुर्घटनामा परेको थियो ।त्यस्तै जिल्लामा सोहि अवधिमा सवारी. दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले बताएका छन ।

जिल्लामा सबै भन्दाबढि सवारी दुर्घटना दशै तिहारको समयमा भएको देखिएको छ । दशै सुरु भएदेखि मंसिरको पहिलो सातासम्म ५ वटा सवारी दुर्घटनामा परेका प्रहरीले बताएको छ ।जिल्लाको प्रमुख राजमार्ग साँफे मार्तडी सडक खण्डमै दिनप्रतिदिन सवारी दुर्घटना हुँदा समेत प्रहरीले त्यति चासो नदिएको स्थानियहरुले गुनासो गरेका छन ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले भने उक्त राजमार्ग खण्डमा निरन्तर सवारी चेकजाँच, कारबाही तथा ट्राफिक सचेतना लगायतका कार्यहरु गरिहेको बताएका छन । जिल्लाको तल्लो क्षेत्रमा यस्ता कार्यहरु भइरहेपनि माथिल्लो क्षेत्रमा भने जनशक्तिको अभावले केहि समस्या भएको प्रहरी निरिक्षक ऐरीले बताए ।

प्रहरीको प्रतिवेदन अनुसार सवारी दुर्घटना हुनुको थुप्रै कारणहरु भएपनि धेरै जसो दुर्घटना हुनुको कारण तिव्र गतिमा सवारी चलाउनु नै भएको उल्लेख गरिएको छ। यस्तैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउनु, क्षमता भन्दाबढि यात्रु राख्ने, चालकको लापरवाही, सडकबाटो जिर्ण हुनु, सवारी साधनको यान्त्रिकीकरण ठिक नहुनु लगाएतका कारणले बढि दुर्घटना हुने गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!