युनिकोड    राशिफल    एफएम रेडियाे                        
728 पटक पढिएको

बाजुराः  चर्चित देउडा गायक लाल बहादुर धामि (अछामि बड्डाको) बड्डाका दिन गया नामक देउडा गित (भिडियोसहित ) साङ्गितिक बजारमा आएको छ । देउडा क्षेत्रमा एकछत्र राज गर्न सफल अछामि बड्डाको पुनः  “बड्डाका दिन गया” नामक देउडा गित बजारमा आएको छ । देउडा सस्कृतिलाई माया गर्ने गायक धामिले देउडा क्षेत्रमा ठुलो योगदान समेत गर्नुभएको छ ।

 

समाजमा परम्परागत चलिरहेको देउडा सँस्कृतिको उत्थान निरन्तर गर्दै गायक धामिले फेरि पनि लोकप्रिय  देउडा गित बजारमा ल्याउन सफल भएका छन । सुदुरपश्चिमको अछाम जिल्लामा जन्मनु भएका गायक धामि बिगत लामो समयदेखि गायन क्षेत्रमा कटिबद्ध रहेका छन । गायन क्षेत्रको देउडामा लामो समयदेखि लागि परेका गायक धामिले यो भन्दा अगाडि पनि धेरै देउडा गितमा आवाज दिइसकेका छन । गायक लाल बहादुर धामि बिषेषत ९ अछामि बड्डो० नामले बढि परिचित हुने गरेका छन । उमेरको हिसाबले खासै बुढो नभए तापनि उहाको नाम र स्टेज प्रस्तुतीको कारणले कतिपय मानिहरुले उहालाई बड्डाकै रुपमा चिन्ने गर्दछन । सुदुर पश्चिमको देउडा सँस्कृतिलाई जोगाउन गित सङ्गितका माध्याम मार्फत गायक धामिले ठुलो भुमिका निर्बाह गरेका छन । गायक धामिले जतिपनि साङ्गितिक  बजारमा गितहरु ल्याएका छन उनका बढिजसो देउडा गित नै रहेका छन ।

बाजुरा जिल्लामा जन्मनु भएका चर्चित गितका सष्टा सर्जक राजेन्द्र शाह बि. पि को शब्दमा रहेको उक्त देउडा गित साङ्गगितिक बजारमा आएको छ । सदुरपश्चिममा गाईने बढिजसो देउडा गितको लेखन तथा शब्द सर्जक राजेन्द्र शाह बि.पि कै रहने गर्दछ । सर्जक बि। पि ले धेरै भन्दा धेरै देउडा गितको शब्द लेखन गरिसकेका छन् । अछामी बड्डो युउटुभ च्यानल बाट सांगितिक बजारमा आएको उक्त गितको संगित भने स्वयम् अछामी बड्डाकै रहेको छ गितमा बिनोद बाजुरेलीले गितको एरेञ्जर गर्नुभएको छ भने गितमा आवाज गायक धामी स्वयम् आफै र गायिका देबि घर्तिले स्वरमा साथ दिनुभएको छ । सागर बाजुरेलीले रेकर्ड गनुभएको उक्त देउडा गितको मिक्सिङ खडक बाजुरेलीले गर्नुभएको छ भने राजेन्द्र बाजुरेलीले अडियो सम्पादन गर्नुभएको छ ।

खप्तड फिल्मस् द्धारा दृश्य निमार्ण गरीएको उक्त देउडा गितमा गायक धामी र मोडेल रोजी कुँवरले अभिनयको भुमिका निर्बाह गरेका छन । भिम थापाको निर्देशनमा रहेको उक्त देउडा गितमा अमृत उपाध्यायले गितको छाँयाङकनमा साथ दिनुभएको छ । मालाश्री रेकडिङ स्टुडियोमा रेकर्ड गरीएको उक्त देउडा गित भिडियिोसहित बजारमा आएको छ । गायक धामीका चर्चित गितहरु, यो अछामी बड्डो, लाल्या आयो डिस्कोमा,बड्डो आयो डि.जे.मा, बाल पाली हेल जया,डोटीकी छोर्याटी, प्यारो अछाम,यो बड्डो आइगयो,ताउलो,भैँसाकी गोठाली,झलना रेल्न दे,हरिया सौलको लगायतका चर्चित देउडा गितहरु यो भन्दा अगाडी साँङगितिक बजारमा आइसकेका छन ।

भिडियाे यहाँ रहेकाे छ…..

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!