कञ्चनपुरः कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ।सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। विहिबार भीमदत्त नगरपालिका–९ ब्रमदेवबाट करिब ७४ हजार मुल्यका अबैध समान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।फेयरलवली क्रिम, कलगेट लगायतका सामान बरामद गरिएको हो।











