युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
311 पटक पढिएको

बाजुराः   विगत देखि बाजुराका विभिन्न गाउँ तथा विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको प्रभु बैंकले सो कार्यक्रमलाई अहिले पनि निरन्तरता दिएको छ ।शुक्रबार बडिमालिका नगरपालिका २ भौनेराको सत्यवादी माविका बिद्यार्थीहरुलाई वित्तीय कारोबार तथा बैंकको बारेमा जानकारी दिन वित्तिय साक्षरता कार्यक्रम गरिएको प्रभु बैंक बाजुराले जनाएको छ ।

उक्त बिद्यालयको कक्षा ९ र १० का ५५ बढि छात्रछात्रलाई राखेर सो कार्यक्रम गरिएको प्रभु बैंक बाजुराका सहायक प्रबन्धक मेगराज शाहीले जानकारी दिनुभयो। अल्पकालीन र दिर्घकालीन वित्तीय लक्ष्य निर्धारण, उपयुक्त वित्तीय सेवाहरु छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकास गर्ने उदेश्यका साथ बिद्यालयहरुमा वित्तीय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको उहाँको भनाई छ। उहाँका अनुसार प्रभु बैंक बाजुरा शाखा प्रवन्धक जीवन कुमार सिंह सहीतको टोली गएर वित्तिय साक्षर बारे जानकारी गराइएको छ ।कार्यक्रममा बिद्यार्थीहरुको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउँने बताईएको छ ।

सहभागिहरुलाई वित्तीय बैंक साक्षरता सम्बन्धी प्रभु बैंक जिल्ला शाखा बाजुराका प्रवन्धक जीवन कुमार सिंह, सहायक प्रवन्धक मेगराज शाही लगायतले प्रशिक्षण गर्नुभएको थियो। यो भन्दा पहिला बाजुराका विभिन्न स्थानमा गएर विद्यार्थी, सहीतको सहभागितामा समय–समयमा वित्तीय सचेतनामुलक कार्यक्रम गर्दै आएको प्रभु बैंक बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!