युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
320 पटक पढिएको

बाजुराः  नेपाल ट्रेड युनियन केन्द्र द्धारा स्थापना गरीएको सहयोग कोषको सुरुवात बाजुराबाट सुरु भएको छ । नेपाल ट्रेड युनियन काँंग्रेस बाजुराले शुक्रबार मार्तडीमा कार्यक्रमको आयोजना गरी नेपाल ट्रेड युनियन केन्द्र द्धारा स्थापित सहयोग कोषमा जाजारकोट र रुकुम पश्चिमका भुकम्प पिडितको लागी उक्त राहत कोषमा प्रति सदस्य न्युनतम रु.१ का दरले नगद जम्मा हुने गरी १३५१ रुपैया जम्मा गरीएको छ । नेपाल ट्रेड युनियनको केन्द्र द्धारा स्थापित सहयोग कोषमा रकम जम्मा गरी जिल्ला बाजुराबाट सुरुवात गरीएको छ । नेपाल ट्रेड युनियनले बेलाबेला आपतमा परेकाहरुको लागी राहत स्वरुप सहयोग कोषमा रकम जम्मा गर्दै आइरहेको छ ।

नेपाल ट्रेड युनियन बाजुराका अध्यक्ष चक्र थापाको अध्यक्षतमा संञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँंग्रेस बाजुराका सभापति रामसिँह रावल रहनु भएको थियो । उक्त कार्यक्रममा नेपाली काँंग्रेस महासमिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय जुना दानी,नेपाली काँंग्रेस बाजुराका सचिव तथा स्वार्मिकार्तिक गाँउपालिकाका अध्यक्ष भरत बहादुर रोकाया,नेपाली काँग्रेस बडिमालिका नगर सभापति गोपाल कार्कि,नेपाल शिक्षक संघ सचिव विपिन बिष्ट,नेपाल बिद्यार्थी संघ केन्द्रीय सदस्य भरत बुढा,नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष जनक थापा,नेपाल ट्रेड युनियन बाजुरा सचिव मथुराराज पण्डित,नेपाल प्रेस युनियन जिल्ला उपाअध्यक्ष जय बहादुर रावत,युनियन कोषध्यक्ष जनक बोहरा,आधिकारीक ट्रेड युनियन,सार्वजनिक सेवा कर्मचारी संघ,स्वास्थ्यकर्मि,उद्योगी,ब्यापारी,स्थानिय तहका कर्मचारी लगायत स्थानियहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमका बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली काँग्रेस बाजुराका सभापति रामसिँह रावलले यो कार्यक्रमले आत्मकेन्द्रित समाजमा मानविय भावना जगाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभएको छ । भुकम्पबाट प्रभावितहरुको लागी केन्द्रद्धारा स्थापित सहयोग कोषबाट जम्मा भएको रकमले उक्त भुकम्पपिडितहरुको घाउमा मलम लगाउन सहयोग पुग्ने पनि सभापति रावलले बताएका छन । पुनः पनि यस्तै प्रकारका कार्य नेपाल ट्रेड युनियनले गर्दै जाओस,दुखमा परेका पिडितहरुको लागी सहयोगको साहार बनोस भनेर शुभकामना समेत दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!