युनिकोड    राशिफल    एफएम रेडियाे                        
475 पटक पढिएको

बाजुराः  भूकम्प प्रभावित जिल्लामा अस्थायी आवासका लागि पहिलो किस्ताबापतको अनुदान रकम निकासा भएको छ।राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बझाङ र बाजुराका लाभग्राहीका लागि पहिलो किस्ताबापत २५ हजारका दरले रकम निकासा भएको हो। लाभग्राही छनोटका आधारमा जिल्लास्थित विपत् व्यवस्थापन समितिको निर्णयअनुसार पालिकाको स्थानीय विपत् समितिमा पैसा निकासा भएको छ।

असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण घरबाविहिन भएकाहरुका लागि अस्थायी आवास बनाउन रकम निकासा सुरु भएको छ। प्राधिकरणका अनुसार बझाङमा पाँच सय ७७ लाभग्राहीका लागि एक करोड ४४ लाख २५ हजार र बाजुरामा दुई सय १४ लाभग्राहीका लागि ५४ लाख ५० हजार निकासा भएको छ। बझाङमा दुई हजार ३६ र बाजुरामा एक हजार ३९६ लाभग्राही छनोट भइसकेका छन्।

भूकम्पले तीन हजार १४८ घर पूर्ण र ११ हजार २२४ घरमा आंशिक क्षति पुगेको थियो। विपत् प्राधिकरणले अस्थायी आवासका लागि पहिलो किस्ताबापत बझाङमा २५ करोड, बाजुरामा १४ करोड ४ मंसिरमा निकासा गरेको थियो।भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० अनुसार पालिकाबाट आवश्यक प्रक्रिया पूरा भई समितिमा प्राप्त परिवारलाई पहिलो किस्ताबापतको रकम निकासा भइरहेको हो। स्थानीय विपत् समितिबाट प्रहरी मुचुल्का, वडाको सिफारिसलगायत प्रक्रिया पूरा भई निर्णय भएर आए तत्कालै जिल्ला विपत् कोषमा रहेको रकम पठाउने व्यवस्था कार्यविधिमा रहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!