युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
709 पटक पढिएको

धन बहादुर बोहरा , बाजुराः   पञ्चलक्ष्मी आधारभुत विद्यालयमा गणित नेपाली र विज्ञान विषय पढाउने शिक्षक शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको छ । बुढीनन्दा नगरपालिका वडा न ३ को सिराडीमा रहेको श्री पञ्चलक्ष्मी आधारभुत विद्यालयमा गणित नेपाली र विज्ञान विषय पढाउने शिक्षक नभएको पाइएको हो । कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा अलग अलग विषय पढाउने शिक्षक नहुँदा पढाइमा बाधा हुने गरेको विद्यार्थीहरूको गुनासो गरेका छन । विद्यालष्य संचालन भएको करिब ५,६ महिना वितिसक्दा पनि गणित विज्ञानका पाना समेत नहेरेको परीक्षामा के लेख्ने कसरी पास हुने भन्ने विद्यार्थी चिन्तित भएका छन ।

 

गणित विज्ञान अहिले सम्म पढाइ नहुदा हामीले परिक्षामा के लेख्ने कसरी परिक्षादिने भन्ने चिन्ता समेत लागिरहेकोे र विद्यार्थीका भविष्य माथिनै खेलवाड भइरहेको छ नत यस विषयमा विद्यालय ब्यबस्थापन समिति र विद्यालय प्रशासनको पनि कुनै चासो नरहेका समेत श्री पञ्चलक्ष्मी आधारभुत विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा मनरुपा बोहराले गुनासो गरेकी छन । विद्यार्थीको पढाई प्रभावित भएको कुरा सबै पक्षलाई अवगत हुँदा हुँदै पनि कसैले यो विषयमा आवाज नउठाएका विषय शिक्षक राख्नु पर्छ भनेर विद्यालय संचालन भएको लामो समय सम्म गणित र विज्ञान शिक्षक ल्याउनु पर्नै चासा कसैले नदेखाएको विद्यालय प्रशासनको दाबी छ ।

 

विषय शिक्षकको अभावले विद्यार्थीको पढाई समस्या भएको हो पञ्चलक्ष्मी आधारभुत विद्यालयका प्रधानाध्यापक मदनराज पाध्यायले स्वीकारेका छन । यो विषयमा बारम्बार विद्यालय ब्यबस्थापन समितीलाई खबर गर्दा पनि त्यो विषय कुनै चासो नदेखाएको विद्यालयले कतै केहि गर्न नसकेको समेत समस्याको समाधानका गर्न नसकेको विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!