युनिकोड    राशिफल    एफएम रेडियाे                        
206 पटक पढिएको

बाजुराः नेपाली काँग्रेस बाजुराको बृहत आम भेलाको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाली काँग्रेस बाजुराले भोली बृहत आम भेलाको आयोजना गर्दै छ । जसको तयारी सबै पुरा भइसकेको नेपाली काँग्रेस बाजुराका सचिव तिलक पुरी ले बताएका छन् । उक्त आम भेला तथा जिल्ला सम्मेलनको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री  बिश्वप्रकाश शर्माले गर्ने कार्यक्रम तय गरीएको काँग्रेस बाजुराले जनाएको छ ।

नेपाली काँग्रेस बाजुराको जिल्ला सम्मेलन तथा आम भेलालाई सम्बोधन गर्न महामन्त्री शर्मा  पहिलो पटक बाजुरा आउन लाग्नुभएको छ । पार्टीले आयोजना गर्न लागेको आम जिल्ला भेलाको तयारी सबै पुरा भइसकेको र कार्यक्रमको भोली उद्घाटन गरीने काँग्रेस बाजुराले जनाएको छ । उक्त आम भेलाको लागी खुलामंञ्च मार्तडीमा चारैतिर पाटीका झण्डा समेत लगाई सबै तयारी पुरा गरीएको छ । आम भेलाको लागी चाहिने अन्य सामाग्रीहरुको पनि ब्यबस्था गरीसकिएको काँग्रेस बाजुराले जनाएको छ ।

आम भेलाका लागि तीनै तहका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सहभागी हुन समेत काँग्रेस बाजुराले जानकारी गराइसकेको छ । जिल्ला भेलाको तयारीका लागि पार्टीका भातृ संघ, तरुण दल,महिला संघ,नेबिसंघलाई परिचालन गरिएको छ । भोली संञ्चालन हुने आम भेलालाई भब्यताका साथ सम्पन्न गर्न पाटीमा सबै आस्थावान नेताकार्यकर्ता लाई कार्यक्रममा उपस्थितको लागी पनि अनुरोध गरीएको छ । काँग्रेस महामन्त्री शर्माको उपस्थितिमा हुने कार्यक्रम भव्य हुने भएकाले सबैको उपस्थितको लागी कांग्रेस नेताहरुले आग्रह समेत गरेका छन । महामन्त्री शर्माको प्रमुख अथित्यतामा हुने कार्यक्रममा पार्टीका शिर्ष नेताहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,प्रदेश पधाधिकारी, पार्टिका भातृ संघ सुभेच्छुक सँस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत अन्य नेता कार्यकर्तालाई उपस्तिथिका लागि समेत काँग्रेस बाजुराले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!