युनिकोड    राशिफल    एफएम रेडियाे                        
397 पटक पढिएको

बाजुरा– नेपाल राईजिङको सहयोगमा गौमुल गाँउपालिका भुकम्प पिडीतलाई रात बितरण गरीएको छ । बडिमालिका फाउण्डेशनको सहकार्य तथा नेपाल राईजिङको सहयोगमा गौमुल गाउँपालिकाका भुकम्प पिडीतहरुलाई राहत बितरण गरिएको हो ।गौमुल गाउँपालिकाका ३१ परिवारलाई उक्त राहत साम्रगी बितरण गरएिको बताइएको छ । राहत सामाग्रीमा एक कट्टा चामल, दाल, तेल, नुन लुगा धुने साबुन, नुहाउने साबुन प्रती परिवार एक बल्याङकेट लगायतका साम्रगी बितरण गरिएको फाउण्डेशनका अध्यक्ष प्रकाश बहादुर सिहंले बताउनुभएको छ । जिल्लामा भुकम्पडिति निकै बिचच्लीमा परेका छन् । थोरै भएपनि पिडा भएको बेला सहयोग पाउदा स्थानियलाइ निकै सहज भएको छ । जाडोको समयमा बल्याङकेट समेत पाउँदा स्थानिय खुशी भएको गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले बताएकी छन ।बडिमालिका फाउण्डेसन नेपालका अध्यक्ष प्रकाश बहादुर सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापा प्रमुख अतिथि रहेकी थिइन ।

राहत बितरण कार्यक्रमको संचालन फाउण्डेशनका उपाअध्यक्ष पदम बहादुर सिहले गरेको कार्यक्रममा गौमुल गाउँपालिकाका प्रबक्ता देब बहादुर रोकाया, गौमुल गाउँपालिका १ का वडा अध्यक्ष देबेन्द्र बहादुर रोकाया, प्रमुख प्रशासकिय अधिकृत जगदिश भट्ट, नेपाल पत्रकार महासंघ बाजुराका सचिव रमित विक लगायतको उपस्थिती रहेको थिायो ।पटक पटक आइरहने भुकम्पको पराकम्पनले जिल्लामा ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पले बाजुरामा बढी क्षति पुगाएको थियो । भुकम्पले जिल्लामा १३ सय ८३ घर पुर्ण रुपमा क्षति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७ सय १८ जोखिम गरी ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ ।

सबै भन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर भएको प्रशासनले वताएको छ । त्यस्तै बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढिगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पुणर्रुपमा क्षति भएको छ । गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पुर्ण क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!