युनिकोड    राशिफल    एफएम रेडियाे                        
539 पटक पढिएको

बाजुरा —सरकारले सुत्केरी हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेपनि बाज्ुराका सुत्केरी आमाहरुले भने अझै बाटोमै बच्चा जन्माउने गरेका छन । अन्य ठाँउहरुको लागी सुत्केरी हवाई उद्धार कार्यक्रम प्रभावकारी भएता पनि बाजुराका आमाहरुलाई भने यो खासै प्रभावकारी रहेको पाइदैन । बेलाबेला सुत्केरी आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको पाइन्छ । जिल्लामा स्वास्थ्य संस्था टाढा हुँदा पनि समयमै सुत्केरी आमालाई स्वास्थ्य संस्था पुर्याउन नपाँउदा बाटोमै बच्च्चाहरुको जन्म दिने आमाको संख्या बढेको पाइन्छ । एउटै सुत्केरी आमाहरुले पनि तिन तिन पटक बाटोमै बच्चा जन्माएको देखिन्छ ।

 

सरकारले संञ्चालन गरेको यो सुत्केरी हवाई उद्धार कार्यक्रमले बाजुराका सुत्केरी आमाहरुमा कुनै पनि सहयोग पगेको पाइदैन,यो कार्यक्रम संञ्चालन ल्याउदा बाटोमा सुत्केरी हुने आमाकोे संख्या घट्नुको साँटो बढेको देखिन्छ । जिल्लामा कतिपय सुत्केरी आमाहरुले स्वास्थ्य संस्था टाढा हुँदा तथा नियमित गर्भ जाँच गर्न नपाँउदा बाटोमै बच्चा जन्माउने गर्दछन् । यसमा सरकाले उचित ख्याल गर्नुपर्ने देखिन्छ । जिल्लामा ४ बर्ष यता १२ जना सुत्केरी आमाको मृत्यु भइसकेको छ । जसको कारण समयमै हवाई उद्धार नहुँनु र स्वास्थ्य संस्था पनि उचित तथा गुणस्तरीय नहुनु हो । बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले तेस्रो पटक पनि बाटोमै बच्चा जन्माएकी छन । यो भन्दा पहिला पनि उनले दुई वटा सन्तानलाई बाटोमै जन्माएकी थिईन् ।

 

केही महिनाअगाडी काँडा निवासी ३२ वर्षिय उज्जलीले सुनारले पनि बाटोमै छोरी जन्माएकि थिईन, त्यस्तै गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ बर्षिय भाँग्य चदाराले पनि बाटोमै बच्चा जन्माएकी थिईन । हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकाया पनि यसबाट अछुत हुनुहुन्न,उनले पनि बाटोमै बच्चा जन्माएकी छन्।त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ बर्षिय पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माईन् । स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ बर्षिय कार्तिका बिकले केही समय पहिला बाटोमा बच्चा जन्माएकि छन् ।

स्वास्थ्य संस्था टाढा हुँदा बाटोमै बच्चा जन्माउने आमाको संख्या बाजुरामा निकै रहेको पाइन्छ । सुत्केरी ब्यथा लाग्ने बित्तिकै नजिकै अस्पताल नहुँदा बाटोमा बच्चा जन्माउने आमाको संख्या धेरै रहेको देखिन्छ ।यसरी सुत्केरी आमाहरुले नजिकै स्वास्थ्य संस्था नपाँउदा ज्यानसमेत गुमाउनु परेको छ । यसमा सरकारको बिष्ोष ध्यान जान पनि जरुरी देखिन्छ । सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार बाजुरामा पनि प्रभावकारी बनाउन जरुरी देन्छि ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!