युनिकोड    राशिफल    एफएम रेडियाे                        
155 पटक पढिएको

अशोक कुमार शाही— नेपाली चलचित्र क्षेत्रका नायक पल शाहले कालिकोटलाई कोभिड प्रतिकार्यका लागी स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन ।

पहिलो लहरमा सुरु भएको कोभिडका वेला पनी कालिकोटमै पुगेर खाध्यान्न सहयोग गरेका नायक शाहले फेरी पनी कालिकोटमै पुगेर कोभिड अस्पताललाई १२ वटा अक्सिजिन सिलिन्डर सहित कोभिडका बिरामीहरुलाई प्रयोग हुने प्राणवायु अत्याआवश्यक स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन ।

बुधबार कोभिड अस्पताल मान्ममै पुगेर शाहले स्वास्थ सेवा कार्यालयका नि. स्वास्थ्य सेवा व्यवस्थापक कटक महतलाई प्राणवायु औषधी र कोभिड अस्पतालमा पुगेर १२ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन । अक्सिजन सहित कोभिड प्रतिकार्यका लागी आवश्यक स्वास्थ्य सुरक्षा साम्रगी हस्तान्त्रण गरेका छन ।

नायक शाहको टोली संग कालिकोट पचालझरना सिकुका दमनराज न्यौपाने, टिटक भाइरल कलाकार बिजय पुन लगायतको टोलिले सदरमुकाम मान्मको कोभिड अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा सामग्री हस्तान्तरण गरि रास्कोट अस्पतालमा पनी हस्तान्तरण गर्नको लागी बुधवारनै त्यस तर्फ लागेका छन ।
नायक पलशाह संगको राम्रो सम्धन्ध राखेका सिकुका दमनराज न्यौपानेको सहजिकरण र पहलमा कालिकोटको लाखौका स्वास्थ्य सामग्री सहयोग भएको हो ।

महामारीमा पल शाहको नजर कालिकोटमा किन ?

विभिन्न महामारीमा तपाइको सहयोग कालिकोटलाई मात्र किन? भनी पत्रकार अशोक कुमार शाहीले प्रश्न गर्दा ‘नायक शाहले दुःखर विपद्मा सचेत नागरिकको कर्तव्यनै हुन्छ, तर, आफुले एक जना बिरामीलाई बचाउन सकिन्छकी भनेर आफु निरन्तर वर्षामा कष्टपुर्ण यात्रागरी कालिकोट पुगेको बताए ।आफ्नो सहयोगमा एकै जना बिरामी बचाउन सकेपनी आफ्नो लागी जिबनकै ठुलो पुण्डेहुने भन्दै कोभिड प्रतिकार्यका सामग्री बोकेर अस्पतालमै सहयोग गर्न आएको हुँ ।’ बिरामीको सहयोग गर्न पाएँ यो नै मेरो लागी सौभाग्य ठानेको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!