युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
117 पटक पढिएको

बाजुराः सामाजिक अभियान्ता,साहित्यकार तथा गायिका रिता शाही ऋृतुको दोस्रो गजल संग्रह (चिनारी) को बिमोचन कार्यक्रम सम्पन्न भएको छ । लामो समय देखि साहित्यिक पेशा लगायत सामाजिक कार्य,र गित संगितको क्षेत्रमा अहोरात्र खटिने शाहिको दोस्रो गजल संग्रह चिनारीको बिमोचन कार्यक्रम सम्पन्न भएको आयोजक वि.पि स्टडी युथ सर्कलले जनाएको छ । पिता धनबहादुर शाही र माता कृष्णादेबि शाहीको कोखबाट २०५५ सालमा बुढीनन्दा नगरपालिका ५ कोटिला जन्मिएकी शाहीको दोस्रो गजल संग्रह (चिनारी) को राजधानी काठमाडौ स्थित होटल अर्यालमा बरिस्ठ नेता एवम् सांसद डा.शेखर कोइरालाले बिमोचन गरेका हुन ।

भोककै कारण कसैले अकालमा मर्न नपरोस् भन्ने उदेश्य ध्यानमा राखेर दिनरात नभई दुखि,पिडितहरुको सहयोगको लागी सधै लागी पर्ने शाहीको दोस्रो कृति चिनारीको समिक्षा बरिष्ठ आख्यानकार ममता अब्दुलले गरेकी थिईन्। अब्दुलले शाहीको साहित्य कोशेली चिनारीले समाजको यर्थात चित्रण गरेको बताउदै यस कृतिमा माया प्रेमका कुरा मात्रै नभई राजनितिक र देशको परिवेश समेत समेटीएको बताएकी छन । काँग्रेसका संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले रीता शनहीले सानै उमेरमा धेरै काम गरेको भन्दै प्रंशशा समेत गरेका छन । मानिसहरु २५ बर्ष सम्म आइपुग्दा पनि केहि गर्न सकेका हदैनन् तर शाहीले भने ठुलो सफलताको काम गरीसकेकी हुँदा आफु धेरै खुसी भएको बताएका छन । काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले रीता साहित्य मात्रै नभई सामाजिक कार्य र राजनितिक पेशामा पनि त्यति नै पोख्त रहेकी बताएका छन । पार्टीको १४ औ महाअधिबेशन केन्द्रिय प्रतिनिधि भएको बताउदै रीतामा राजनितिकमा पनि ठुलो भबिष्य रहेको समेत बताएका छन ।

रीताले सप्तरंगी साहित्य समाजको केन्द्रिय सहसचिवको रुपमा समेत काम गरीसकेकी छन, काँग्रेसको १४ औँ महाअधिबेशनको महाअधिवेशन प्रतिनिधि समेत हुन् । त्यतिमात्रै होइन नेसन पाटी डट.कम.मिडियामा सह सम्पादकको रुपमा समेत काम गरीसकेकी छन ।बाल अधिकार मंञ्च,बाजुरामा कोषअध्यक्षको रुपमा बिसं.२०६६ देखि २०६८ सम्म,त्यस्तै बाल अधिकार मंञ्चमा उपाध्यक्षको रुपमा बि.सं. २०६८ देखि २०६९ सम्म,जिल्ला किशोरी संञ्जालमा उपाअध्यक्षको रुपमा बि.सं.२०६९ देखि २०७० सम्म,लगायत अन्य बिभिन्न ठाँउमा सामाजिक अभियान्ता शाहिले काम गरीसकेकी छन । साहित्यकार शाहीको (तीतामिठा पलहरु) नामक गजल संग्रह यो भन्दा अगाडी बजारमा आइसकेको छ । सामाजिक अभियान्ता तथा साहित्यकार शाही बिभिन्न पुरस्कार बाट सम्मानित समेत भएकी छन । द्धारिका देबि ठकुरानी राष्ट्रिय सम्मान पुरस्कार,कोभिड १९ हिरो अवार्ड अमेरीकाबाट उनि सम्मानित भएकी थिईन ।

वि.पी.स्टडी युथ सर्कलले आयोजना गरेको उक्त बिमोचन कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता केन्द्रिय सदस्य सांसद डा.शेखर कोइराला ज्युको प्रमुख आतिथ्यमा नँया बानेश्वर,शंकलमुल जाने बाटो मा रहेको होटल अर्यालमा उक्त गजल संग्रहको बिमोचन कार्यक्रमको आयोजना गरीएको थियो । । उक्त बिमोचन कार्यक्रमको विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका संसदीय दलका प्रमुख सचेत केन्द्रीय सदस्य सांसद रमेश लेखक रहेका थिए ।
उक्त बिमोचन कार्यक्रमको स्वागत मन्तब्य तरुणदलका केन्द्रिय सदस्य पशुपति पोखरेलले राखेका थिए । नेविसंघ केन्द्रीय सदस्य दिनेश शाहीले संञ्चालन गरेको कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,बिभिन्न अनलाइन तथा मिडियामा कार्यरत पत्रकारहरुको बाक्लो उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!