युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
664 पटक पढिएको

गाेेबिन्द्र राज तिमिल्सेना  बाजुराः  जिल्लाको स्वामिकार्तिक खापर गाँउपालिका वडा.नम्बर ४ मा जन्मनु भएका बिगत करिब एक दशकदेखि पत्रकारीता पेशामा आबद्ध पत्रकार तथा शिक्षक नहकुल जोशिको पहिलो उपन्यास (नाजवाफ) को यहि मंसिर २४ गते अर्थात भोली आइतबारका दिन  बिमोचन हुने भएको छ ।   बिगत लामो समयदेखि पत्रकारीता तथा लेखन क्षेत्रमा कटिबद्ध रहेका जोशिको उपन्यास नाजवाफ को बिमोचन हुने भएको छ । उक्त उपन्यास बजारमा आइसकेको छ भने उक्त उपन्यास मात्र ४३० रुपैयामा किन्न सकिने भएको छ । बाजुरा जस्तो बिकट ठाँउमा जन्मेर आफ्नो लेखन क्षेत्रलाई बलियो पार्दै लामो समयको अथक प्रयास पछि उहाँले आफ्नो पहिलो तथा नँया उपन्यास (नाजवाफ) बजारमा ल्याउन सफल भएका छन ।

सानै उमेरमा रचना सिर्जना गर्न,तथा लेखन क्षेत्रमा पोख्त जोशि बाल्यकालमा अन्य लेखकका नँया नँया पुस्तक पढ्ने,आफै रचना कोर्न प्रयास गर्ने एक अशल,इमान्दारीर कर्मठ ब्यक्ति हुन । यदि सानै उमेरमा यो क्षेत्रप्रति खासै लगाफ नभएको भए सायद जोशिले यो सफलता प्राप्त गर्न सक्नुहुन्न थियो । तर सानैबाट मिहिनेत गरेर अहिले उहाँ सफल हुनुभएको छ । परिश्रमको फल मिठो हुन्छ भन्ने उदेश्यलाई आत्मसाथ गर्दै जिवनको जस्तोसुकै परिस्थितीमा पनि हार नखाई लेखन क्षेत्रलाई अगाडी बढाएका उहाँले बास्तवमा एक असल उपन्यासकारको रुपमा आफुलाई स्थापित गरेका छन । उपन्यास कोर्न सायद जो कोहिले सक्दैनन जसले लेखन क्षेत्रलाई निरन्तरता दिन सक्छ, जसले अथक प्रयास गर्न सक्छ त्यस ब्यक्तिले मात्रै उपन्यास रचना गर्न सक्छ जसको उदाहरणको रुपमा जोशिलाई लिन सकिन्छ । पेशाको हिसाबले जोशि शिक्षक भएता पनि करिब एक दशक देखि पत्रकारीता क्षेत्रको उहाँमा ठुलो अनुभव रहेको छ । जिल्लामा संञ्चालित बिभिन्न मिडिया तथा रेडियोमा आबद्ध भएर काम गरीसकेका छन । जिल्ला सदरमुकाम मार्तडीमा रहेको रेडियो पौरखी ९०.४ मेगाहर्जमा पनि उहाँले लामो समयसम्म समाचार प्रमुख संगै मेनेजर भएर काम गरीसकेका छन । भने अहिले उहाँ बुढीनन्दा नगरपालिकामा रहेको रेडियो बुढीनन्दामा स्टेशन मेनेजरको रुपमा काम गरीरहेका छन । साथै बिद्यालयहरुमा शिक्षण समेत गराई रहेका छन ।

एम.ए.एम.एडको पढाई गरेका जोशिले कबिता र गजल बिद्यामा समेत कलम चलाउने गरेका छन । त्यतिमात्रै नभई आवाजबिहिनका आवाजहरु उठान गर्नको निमित्त जोशि सधै लागी परेका हुन्छन् ।तिनै अशल,कर्मठ शिक्षक तथा पत्रकार जोशिको उपन्यास (नाजवाफ) भाेली दिउसो १ बजे बिमोचन हुने भएको छ । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशिको प्रमुख आतिथ्यमा उहाँकै कार्यालयमा उपन्यासको बिमोचन हुन लागेको बिमोचन कार्यक्रमको  आयोजक रहेकाे  सुनन्दा मिडिया हाउसले जानकारी दिएको छ । उक्त उपन्यास बिमोचन कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्नको लागी सबैको उपस्थितको लागी पनि आयोजक सुनन्दा मिडिया हाउसले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!