युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
270 पटक पढिएको

बाजुरा —बडिमालिका नगरपालिका वडा नंः ८ ले लैङ्गिक हिंसा रोकथामका लागि आयोजना गरेको देउडा कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना – दोस्रो चरण अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा वडा कार्यालयले देउडा कार्यक्रम गरेको थियो ।

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मुल नाराका साथ हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरेर बनाइने गरिन्छ ।सोहि अवसरमा ८ नंः वडा कार्यालयको आयोजना र पिसविन नेपा, भिएसो सिएमसीको सहयोग तथा सहकार्यमा वडामा देउडा कार्यक्रम गरिएको वडा अध्यक्ष चन्द्र बहादुर थापाले बताएका छन । उक्त कार्यक्रममा वडा भरिका विभिन्न महिला समुहहरुले लैङ्गिक हिंसा सम्बन्धी गितमा देउडा लगाएका थिए । वडाका १० वटा महिला तथा आम समुहले सचेतनामूलक गितमा देउडा लगाएका थिए ।

लैङ्गिक हिंसाको प्रतिकार तथा उपचारका बारेमा संविधानमा नै प्रष्ट उल्लेख गरिएकाले हाम्रो घर तथा समाजमा हुने लैङ्गिक तथा घरेलु हिंसा महिला वा पुरुष दुवैलाई हुने गरेको भन्दै यसलाई कसैले पनि सहेर नबस्न कार्यक्रमका विशिष्ट अथिति तथा नेपाल विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापाले बताएका थिए ।लैङ्गिक हिंसाको अभियानमा गरिने कार्यक्रम सचेतनाको एउटा माध्यम मात्रै भएकाले हिंसा रोक्न सबैले आत्म मनदेखि नै जागरुकताका साथ लाग्नु पर्ने कार्यक्रमका प्रमुख अथिति तथा नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाले बताएका छन । समाजका परम्परागत सोथ तथा अन्धविश्वास तथा परिवर्तन गर्दै सबैले सचेत र हिंसाको रोकथामका लागि सकक्रयताकासाथ लाग्नु पर्ने वडा अध्यक्ष चन्द्र बहादुर थापाले बताएका थिए ।

वडा अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको देउडा कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज लाल बहादुर थापा रहेका थिए ।कार्यक्रममा विशिष्ट अथिति एमाले प्रदेश कमिटि सदस्य गगन रावल, नेविसंघ बाजुरा अध्यक्ष जनक थापा, बडिमालिका नगर कार्यपालिका सदस्य, ८ नंः वडा सदस्य करे रावल, दल ऐडि र निता बडुवाल रहेका थिए भने अथितिमा वडा सचिव गोरख रावल, सुरक्षा निकायका प्रतिनिधि, राजनितिक दल, स्थानिय तथा पत्रकार लगायतको सहभागीता रहेको थियो ।कार्यक्रमको सञ्चालन बडिमालिका नगर युवा सञ्जालका सचिव बिरेन्द्र रावलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!