युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
479 पटक पढिएको

बाजुरा– जिल्लाको बिकट मानिने हिमाली गाउँपालिकाको बिच्छ्यामा १ सय ३० किलोवाटको बिधुत उत्पादन गरीने भएको छ । । यो आयोजना बाट करिव ६ सय घरधुरीका ३ हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन । पुर्खौदेखी सल्लाको झरो बाल्दै आएका त्यहाका नागरिकहरु बिधुत उत्पादन हुने भएपछि खुसी भएका छन ।दुर्गम तथा भौगोलिक हिसाबले बिकट जिल्लाको हिमाली गाउँपालिका वडा न्न १,२ र ३ अर्थात साविकको बिछ्या गा.बि.स. का नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने उदेश्यका साथ कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक सहयोगमा सो बिधुत निर्माण गरिने हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

 

हिमाली गाउँपालिकाको समन्वयमा कादुरी संस्थाको आर्थिक प्राबिधिक सहयोगमा करिव ९ करोड बराबरको लगानीमा सो बिधुत निर्माण हुने प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । बिधुत हिमाली गाउँपालिका २ को नातिखोलामा पावर स्टेशन बनाएर बितरण गरिने भण्डारीले बताए । सो लघुजलविद्युत आयोजनाको एक कार्यक्रमका बिच हिजो शिलान्यास गरिएको छ।साविक बिच्छ्या गा. बि. स. का आमनागरिक , स्थानीय जनप्रतिनिधि संघसस्थाका एवम् बिद्यालय स्वास्थ्य संस्थाका कर्मचारी कादुरी संस्थाका साइड सुपरभाइजर लिलाधर राई , गाउँपलिका उपाध्यक्ष राजकला सार्की हिमाली गा. पा.नि प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायतका कर्मचारीको उपस्तिथिमा सो बिधुतको शिलान्यास गरिएको हिमाली गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले आयोजनाको शिलान्यास गरेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । यस क्षेत्रमा हाल सम्म उज्यालोको अन्य विकल्प नभएको सल्लाको झरो बाल्ने गरिएको छ ।

 

यो आयोजना २०८१ फाल्गुन महिनामा सम्पन्न हुने कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रिटिस गोर्खाज नेपालले जनाएको छ । बिधुत उत्पादन पछि बिच्छ्या आसपासका बस्तीहरुमा जडिबुटी सग सम्बन्धित , फलफूल तथा रैथाने बालिका साथै अल्लो लगायत अन्य बन पैदावर सग सम्बन्धित साना ठुला उधोग एब्म मिलहरु सन्चालन भै जिविको पार्जनमा सुधार हुनुको साथै स्थानीयको आर्थिक सामाजिक बिकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!