युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
180 पटक पढिएको

बाजुरा,२५ मंसिर:  बडिमालिका नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवालले वडाको सिफारिस नपाएको गुनासो गरेका छन् । पुर्व नगरप्रमुख बडुवालले बडीमालिका नगरपालिका वडा नं ६ जडाङगामा रहेको आफ्नो घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुलीको लाइन जोड्नका लागि वडा कार्यालयबाट सिफारिस माग्दा सिफारिस नदिएको गुनासो गरेका हुन् ।पुर्व नगरप्रमुख बडुवालले बडिमालिका नगरपालिका वडा नम्बर ६ जडाङगामा कुटानी पिसानी मिल र भैसीपालन व्यवसाय संचालन गरिरहेका छन् । उनले भने ‘दुई महिना भयो बिजुली छैन व्यवसाय ठप्प रहेको छ, कोर्धी गाडबाट बिद्युत उत्पादन गरिएको थियो । उक्त बिद्युत पाईप लाईन काटेर नचल्ने बनेको र अलपत्र अवस्थामा छ । अब बैंकको ब्याज के गरेर तिर्ने ।

 

एउटा पाँच वर्ष नगर सरकार चलाएको नगरप्रमुखलाई वडाको सिफारिसबाट बन्चित गराईन्छ भने उक्त वडाका नागरिकले सेवा सुविधा पाएका होलान् त रु नगर प्रमुख बडुवालले प्रश्न गर्नु भएको छ । राज्यको सेवा सुविधाबाट नागरिकलाई बन्चित गरिनु भनेकै जनप्रतिनिधिको दादागिरी र असोभनीय कार्य भएको बडुवालले बताएका छन् ।नगर प्रमुख बडुवालले केहिदिन अगाडि बिजुलीको समस्या समाधानका लागि बिद्युत प्राधिकरण बाजुरा शाखामा पुगेको र शाखाले सम्बन्धित वडाको सिफारिस चाहिएको बताएपछि आफु सिफारिसका लागि वडामा पुगेको बताए । उनका अनुसार वडामा जनप्रतिनिधी आएको २ वर्ष पुग्नै लाग्दा समेत वडाध्यक्ष कृष्ण खड्का वडामा बस्ने गरेको छैनन् । वडामा रहेका कार्यावाहक वडाध्यक्ष प्रेम बडुवालले राष्ट्रिय प्रसारण लाइनको बिजुली जा्डेनका लागि सिफासिर माग्दा नदिएको बडुवालको गुनासो छ ।

 

यता बडीमालिका नगरपािलका वडा नं ६ का कार्यावाहक वडाध्यक्ष प्रेम बडुवालले भने वडामा १ करोड ४० लाख बराबरको कोर्धीगाड लुघजलविद्युत संचालनमा रहेको र वडा नं ६ का बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली जोडेमा उक्त लघुजलविद्युतको लगानी खेर जाने भएकाले वडा कार्यालयले सिफारिस नदिएकको दाबी गरेका छन् । उनले वडामा रहेको बराबरको कोर्धीगाड लुघजलविद्युतको मर्मत कार्य भैरहेको पनि दाबी गरेका छन् ।

 

यता पुर्व मेयर बडुवालले भने २ महिनादेखि वडाबासी अध्यारोँमा बस्न बाध्य भएको र घरैअगाडी राष्ट्रिय प्रसारण लाइनको बिजुली हुँदा पनि बाल्नको लागि वडाले सिफारिस नदिने गरेको गुनासो गरे ।पदम बडुवाल बडमिालिका नगरपालिकाका पुर्व नगरप्रमुख हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!