युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
547 पटक पढिएको

 

बाजुराः  जिल्लाको हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न भएको छ।ईन्टरनेलशन नेपाल फेलोशिप को आयोजना र हिमाली गाउँपालिकाको समन्वयमा पालिकाको सभा हलमा विपत अभ्यास सम्बन्धि एक दिने बैठक सम्पन्न भएको छ। गाउँपालिकामा रहेका बिपत समिति तथा प्रहरी चौकी र पालिका प्रमुख, उपप्रमुख सहित लाई तालिम दिएको थियो । गाउँपालिका भित्र क्षेत्र हुनसक्ने विभिन्न किसिमका जोखिम भुकम्प बाट कसरी जोगिने र अरुलाई कसरी उद्धार गर्ने भुकम्प आउनुभन्दा अगाडि कस्तो पुर्व तयारी रहने भन्ने विषय छलफल गरेका छन। बाढी पहिरो र आगलागी बाट कसरी सुरक्षित हुन सकिन्छ।त्यसलाई रोकथाम कस्ता खालका उपाय अपनाउन सकिन्छ भन्ने कुरामा अन्तरक्रिया गराईएको गाँउपालिकाले जनाएको छ ।

 

आइ.एन.एफ. नेपाल बाजुराले हिमाली गाउँपालिका कार्यालय लाई विपत पुर्व तयारीका लागि आवश्यक सामाग्री बोर्ड २ थान फष्ट राड बकस ५ वटा सेकुटी ज्याकेट २५ वटा सेकुटी हेल्मेट २५ वटा फायर स्टिङ्गिचर ४ वटा बेल्चा १० वटा त्रिपाल १५ वटा पालिकाको जिन्सी शाखा प्रमुख देवराज संञ्याल जैशी लाई सामाग्री हस्तान्तरण गरिएको छ। केहि विपद सामाग्री प्रहरी चौकी धुलाचौरलाई बुझाएको आइ.डि.एस. नेपाल सहयक क्षमता बिकास अधिकृत सम्झना परिवारले बताउनुभयो।

 

आइ.डि.एस. नेपाल बाजुरा हिमाली गाउँपालिका गाउँ टोलमा जनचेतनामूलक कार्यक्रम मात्र नभएर विभिन्न क्षेत्रमा सहकार्य गरिएको छ। उतिकै स्वास्थ क्षेत्र पनि काम गरेको छ। पालिका विभिन्न विपदको समय समन्वय भएर स्थानीय केहि सहयोग पाएका छौँ। सहयोगी हातहरु लाई धन्यवाद दिदै पालिका गरेको कामको मुल्यांकन गर्दै एक कार्यक्रम बीच आइ।डि।एस। नेपालका २ जना कर्मचारी लाई कदर पत्र गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले हस्तान्तरण गरेका हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!