युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
397 पटक पढिएको

बल बहादुर बोहरा,बाजुराः  जिल्ला सदरमुकाम मार्तडीमा शैक्षिक गुणस्तर अभिबृद्धीका लागी संस्थागत तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरु संगको एक दिने अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०, ०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार शैक्षिक गुण अभिबृदिका लागि जिल्लाभरी रहेका संस्थागत तथा सामुदायिक बिद्यालयहरुले बिद्यालयको शैक्षिक स्तरको लागीके कस्ता प्रयासहरु गरीरहेका छन भन्ने बिषयको बारेका जानकारी लिन शिक्षा बिकाश तथा समन्वय इकाई बाजुराको आयोजनामा उक्त एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आज एक औपचारीक कार्यक्रमका बिच शिक्षाबिकाश तथा समन्वय इकाई को सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको शिक्षा बिकाश तथा समन्वय इकाई कार्यालय बाजुराले जनाएको छ । जिल्ला स्थित रहेका सबै संस्थागत तथा सामुदायिक बिद्यालयहरुले बिद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागी के कस्ता प्रयास तथा समन्वय गरीरहेका छन भन्ने बिषयको जानकारी लिन उक्त कार्यक्रमको आयोजना गरीएको शिक्षा बिकाश तथा समन्वय इकाई बाजुराका प्रमुख हर्क बहादुर सिँहले बताउनुभएको छ । अहिलेको समयमा आधुनिकिकरणको बिकाश भएता पनि अघिल्लो समयको भन्दा पछिल्लो समयमा बिद्यालयको शैक्षिक गुणस्तर न्युन रहेको हुँदा के कति कारणले पहिलो समयभन्दा अहिलेको समयमा बिद्यालयको शैक्षिक गुणस्तर खस्कीएको हो, उक्त बिषयको बारेमा जानकारी लिन जिल्ला स्थित सरकारी तथा संस्थागत बिद्यालयहरुका प्रधानाध्यापकहरु संग एक दिने अन्तरक्रिया कार्यक्रम संञ्चालन गरीएको प्रमुख सिँहले बताए ।

बिद्यमान अबस्थामा शिक्षाको गुणस्तरमा आँच आउनुका साथै प्रबिधिको बिकाशले केहि सुुबिधा आएको भएतापनि उक्त प्रबिधिले शैक्षिक गुणस्तर सुर्धानमा त्यति सहयोग नमिलेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । अहिलेको समयमा बिद्यार्थीहरुमा पनि पढ्नमा रुचि नभई सबै प्रबिधि संग घुलमिल भएका कारण सबै बिद्यालयहरुको शैक्षिक गुणस्तर पहिलेको भन्दा अहिले न्युन रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताए । कुनै प्रश्नको उत्तर नआँउदा अहिले अनलानमा सर्च गर्ने र उत्तर लेख्ने प्रबिधिले बिद्यार्थीको पढाईमा ठुलो बाधा गरेको,किताबको कुनै उत्तर नआँउदा अनलाइनमा हेरेर लेख्ने प्रबिधिले बिद्यार्थीको पढाईमा असर पुर्याई बिद्यार्थी पढाईमा रुचि घटाई र बिद्यार्थीहरुमा पनि नआउने चिन अनलाइनमा सर्च गरेर भेटाउन सकिन्छ पढ्नु किन आबश्यक यिनै सोचले गर्दा शैक्षिक स्तरमा खलल पुगेको बिद्यालउका प्रधानाध्यापकहरुले कार्यक्रममा बोल्दै बताएका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै ईकाई प्रमुख शिँहले बिद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागी सर्बप्रथम बिद्यालययले सबैभन्दा ठुलो भुमिका खेल्नु पर्ने बताएका थिए । बिद्यालयले दैनिक योजनाहरु बनाई कसरी बिद्यालयको शैक्षिक गुणस्तर उकास्न सकिन्छ, बिद्यालयमा अध्ययनरत बिद्याहरुलाइृ पढाई प्रति कसरी जागरुक गर्न सकिन्छ त्यसको खाका बनाएर अगाडी बढियोे भने बिद्यालयको शैक्षिक गुणस्तर उकास्नमा मदत पुग्ने उहाँले बताए । बिद्यार्थीहरुले पनि प्रबिधिकै भरमा नपरी स्वअध्ययन तथा आत्मअध्ययन गरर नजानेका चिजहरु पनि किताबबाटै खोजेर लेख्ने प्रयास गरीयो भने बिद्यालयकोृ साथ साथै बिद्यार्थीहरुमा पनि पढाईको स्तर बढाउन सकिने उहाँले बताएका थिए ।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी राम.कु. तिमिल्सिना रहनुभएको थियो भने कार्यक्रममा बिशिस्ट अथिति शिक्षा माहासंघका अध्यक्ष पुरण बहादुर खात्ती रहेका थिए । शिक्षा समन्वय ईकाइ बाजुराका प्रमुख हर्क बहादुर सिँहले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रममा नेपाल प्रेश युनियन जिल्ला अध्यक्ष,संगिता तिमिल्सेना, जिल्ला स्थित संस्थागत तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापक,पत्रकार लागयत अन्यको बाक्लो उपस्थित रहेको थियाे भने उक्त कार्यक्रमको संञ्चालन गोपल दत पाण्डेयले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!