युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
349 पटक पढिएको

राम बहादुर दानी: गाैमुल गाँउपालिकाको कार्यालयबाट करिव ६ किलोमिटरको दुरीमा रहेको काल्चे भिरमा पर्ने  बाटाे निर्माण पूरा भएको ४५ दिन मै नदिले कटान गरेर वाल भत्किद अावत जावतमा कठिनायी परेको छ । विगत लामो समय देखि गौमुलका सिम, मल्दुगुन, तल्दुगुन, अम्लिस, माणी, अन्द्राणी लगायतका बिकट ठाउँ सम्म जोड्न सडक ठुलो कठिनायीको चुनौतिका साथ निर्माण भएको थियो ।    बर्सेनि अाउने बुढिगँगाकाे बहाकले कटान गरणदै जाँदा साे ठाँउमा कटान गर्दै गन्तव   जाने वाटाे अवराेध हुँदै अाएकाे छ । यसरी सहज तरिकाले गन्तव  सम्म  पुग्ने सपना बाेकेका गाैमुलका स्थानियहरु चक्नाचुर हुँदै गएका छन ।
पटक पटकको बुढीगँगा नदिले ठाँउठाउमा कटान गरि धनजनको ठुलो क्षेति भएको थियो । यो बर्ष पनि सो ठाँउमा निर्माण कार्य पूरा भएको ४५ दिन भित्रै उक्त ठाँउको सडक तहस-नहस हुने गरि भत्काएको छ ।
लामो समय देखि भिरमा काठको सिडिवाट चढेर आवत जावत गर्दै आएको सो ठाँउमा निर्माण कार्य हुँदै गर्दा खोलाबाटै करिव १०० मिटरको लामो काठे सिडि लगायर जोखिम यात्रा गर्नु परेको थियो ।
यसरी याे बर्षादमा  फेरि पनि गौमुल गाँउपालिकाका अधिकाँश बिकट ठाँउमा आवत जावत गर्न केही सहजताको अनुभूति भएता पनि यति खेरको सोठाँउमा निर्माण भएको वाटो भत्किदा उक्त ठाँउका जनताहरुमा निरासा आएको छ ।
गौमुल गाँउपालिकाका अध्यक्ष हरि बहादुर रोकायाका अनुसार वर्ष वर्ष निर्माण गर्दै जाँदा ठुलो बजेटको खर्च भैसकेको तर पनि निर्माण गरिएकाे बाटाे नदिले राख्न दिएन आगामी दिनहरुमा पनि बुढिगँगा नदिले सो ठाँउमा निकै नै ठुलो क्षति पुर्याउन सक्ने भएकोले नदि भित्रैबाट कयौँ मिटर तलबाट पक्कि बाल उटाउनु परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!