युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
333 पटक पढिएको

बाजुरा:  बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको हो ।जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालीका माध्यामिक विद्यालयमा एक औपचारिक कार्यक्रमका विच शुरु भएको नगर खेल संयोजक राजेश पायले बताउनु भयो ।

 

बडिमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको आर्थिक सहयोगमा चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको संयोजक पायलले जानकारी दिनुभयो ।प्रतियोगितामा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र निजी विद्यालय गरी ११ वटा बिद्यालयहरु सहभागी भएका छन् । खेल क्षेत्रको बिकासका लागी सबै क्षेत्रबाट सबैले एक भएर लाग्नुपर्ने कार्यक्रका वक्ताहरुले बताएका छन् ।बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकको अध्यक्षतामा सञ्चादन भएको कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय पदम बहादुर शाही रहेका थिए ।

 

त्यसै गरि विशिष्ट अथिति बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए भने अथितिमा नगर उपप्रमुख नन्दा थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला खेलकुद समिति अध्यक्ष राकेश थापा, बडिमालिका ८ का वडा अध्यक्ष चन्द्र थापा, ५ का अध्यक्ष धर्मपाल मिजार, सशस्त्र प्रहरी प्रमुख शंकरदत्त तिवारी, विभिन्न बिद्यालयका शिक्षक, बिद्याथी लगायतको उपस्थिति रहेको थियो ।मालिका माध्यमिक बिद्यालयका प्राचार्य शुभराज तिमिल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन बडिमालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रतिनिधी राम बहादुर कटुवालकले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!