बाजुरा: बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल तर्फ जार्दै गरेका दुई ट्याक्टर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
टयाक्टर दुर्घटना परी मृत्यु हुनेमा गाैमुल गाउँपालिका ६ बर्ष ३० का ट्याक्टर चालक हिक्मत रोकाया, बडिमालिका २ जुगाडाका देवराज जोशी,बडिमालिका १ बस्ने बर्ष ३५ का चन्द्र दानि र बडिमालिका २ बस्ने कृति रोकाया रहेकी छन् । सु. प्र. प ०१००२ त ४१०५ र लु. त ७३०५ नम्मरको ट्याक्टर करिब साढे पाँच बजे तिर खडिगाडमा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।











