युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
427 पटक पढिएको

बाजुरा/   जिल्लाको त्रिवेणी नगरपालिका वडा. न. ४ मा भुमिहिन शुकुम्वासि ,भुमिहिन दलित र अब्यबस्थित बसोवासीको लागि भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड २०७८ को अनुसुची ६ बमोजिम निस्ता बितरण गरीएको छ । निस्सा बितरण गरेको छ । आज एक कार्यक्रमका बिच वडामा रहेका भुमिहिन, सुकुम्बासि,भुमिहिन दलितहरुलाई निस्ता बितरण गरीएको त्रीवेणी नगरपालिका वडा.नं.४ को वडा कार्यालयले जनाएको छ । भुमिहिन सुकुम्बासीहरुका लागी सानै भएता पनि अस्थाई निस्सा हस्तान्तरण गरीएको वडा अध्यक्ष गणेश साँउद ले वताएका छन् ।

राष्ट्रिय भुमिआयोग बाजुरा र त्रिवेणी नगरपालिका को समन्वयमा दलित तथा सुकुम्बासीहरुका लागि निस्सा हस्तान्तरण गरीएको छ । १ जना दलित र अवेवस्थित भुमिहिन ७ जना गरि जम्मा ८ जना लाई अस्थाई निस्ता बितरण गरीएको वडा अध्यक्ष शाँउदले वताएका छन् । वडा अध्यक्ष गणेश साँउद को अध्यक्षतामा स.ञ्चालन भएको निस्सा हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस का केन्द्रीय सहमहामन्त्री तथा प्रतिनिधि सभाका सदस्य माननिय वद्रि प्रशाद पाण्डे रहनु भएको थियो ।

कार्यक्रमा नेपाली काँग्रेसका जिल्ला पाटि सभापति रामशिह रावल , उपसभापति पदम वडुवाल , त्रिवेणी नगरपालिका नगरउपप्रमुख कमला (जोशी) न्यौपाने ,नगर सभापति सुरेन्द्र राज गिरि , तरूण दलका केन्दिय सदस्य गंगराम न्यौपाने ने. वि. संध केन्दिय सदस्य खडक अऐडी,लगाएत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,सुरक्षाकर्मिका प्रमुख एवम प्रतिनिधि, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत अन्य स्थानियको बाक्लो उपस्थित रहेको थियो । उक्त निस्सा बितरण कार्यक्रमको सञ्चालन वडा सचिव अरिना जोशीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!