युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
459 पटक पढिएको

बाजुरा —दशै तिहार सकिएको दुई महिना बितिसक्दा पनि जिल्लाका ग्रामिण सडकहरु अझै खुल्न सकेनन् छैनन् । जिल्लाका अधिकांश स्थानिय तहका ग्रामिण सडकहरु दशै तिहार सकिएको दुई महिना बढि बितिसक्दा पनि अहिलेसम्म खुल्न सकिरहेका छैनन् । बर्षातमा अवरुद्ध भएका जिल्लाका विभिन्न ठाउँका ग्रामिण सडक पौष महिना लागीसक्दा पनि अझै संञ्चालनमा भने आउन सकिरहेका छैनन्।

 

जिल्लाका विभिन्न ठाउँका बजारबाट गाउँसम्म जाने ग्रामिण सडक अहिलेसम्म नखुल्दा आवत जावत तथा दैनिक उपभोग्य सामान ढुवानी गर्न सास्ती भइरहेको स्थानियहरुले गुनासो गरेका छन । जिल्लाको बल्दे आटिचौर जोड्ने सडकमा बर्षाले कतै भत्काएको छ भने जताततै खाल्डा खुल्डी परेकोले दुर्घटनाको जाखिम रहेको सवारी चालकहरुले बताउने गरेका छन ।त्यस्तै बुढिगंगा नगरपालिका ९ का ग्रामिण सडकहरुमा पनि बर्षाले चारैतिर भत्काएको र खाल्डाखुल्डी पारेको हुँदा उक्त खाल्डाखुल्डी अहिलेसम्म पनि नपुर्दा भत्किएका स्थानमा मर्मत नहुँदा समस्या भइरहेको त्यँहाका स्थानियहरुले बताएका छन । वडा कार्यालय हुदै भराडा गाउँ, बदेडा हुदै जयवागेश्वरीसम्म र कुवागडा बयालचाका किमुगाउँ हुदै देवलसैन जाने सडक र त्यहिबाट त्रिशक्ती सम्मको सडकका खाल्डा खुल्डी नपुरेकाले सवारी सञ्चालन तथा आवत जावतमा समस्या भइरहेको स्थानियहरु बताउने गरेका छन ।

 

यस्तै जिल्लाका अन्य स्थानियतह हरुमा पनि यस्तै समस्या चलिरहेको छ । जिल्लाको खप्तड,गौमुल,बडिमालिका,स्वामिकार्तिक,जगन्नाथ,त्रिबेणी लगायत अन्य ठाँउका ग्रामिण सडकहरु अहिलेसम्म पनि मर्मत नहँदा सवारी साधन चलाउन तथा दैनिक आवताजावत गर्न निकै समस्या परीरहेको स्थानियहरुले बताउने गरेका छन। ग्रामिण सडकहरु बर्षातले अवरुद्ध भएर विभिन्न ठाउँमा स्थानियहरुले आफैं बनाएर कहिले काहिँ सावारी चल्ने भए पनि सहज रुपमा भने सञ्चालन नहुने गरेको स्थानियबासीहरुको भनाई रहेको छ ।बिभिन्न स्थानिय तहका ग्रामिण सडकहरुको चाँडो मर्मत गरी दैनिक आवतजावतमा सहज पुर्याउन बिभिन्न स्थानियतहका नागरीकहरुले पालिकासंग माग गरीरहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!