युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
153 पटक पढिएको

बाजुरा —  बडीमालिकामा गत पुश १ गतेबाट सञ्चालित भएको चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाध िमालिका मा.वि ले हात पारेको छ । नगरपालिकामा सञ्चालित नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मालिका माविले जितेको छ । विहिबार सम्पन्न प्रतियोगितामा ४७ स्वर्ण, १३ रजत र ४ कास्यसहित ६४ पदक जितेर सदरमुकाम मार्तडीमा रहेको मालिका माविले चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्न सफल भएको छ । त्यस्तै प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ४ कास्य सहित १६ पदक प्राप्त गरि बडीमालिका नगरपालिका वडा.नं २ को सत्यवादी मावि दोस्रो बनेको छ । भने ८ स्वर्ण, ६ रजत र १० कास्यसहित २४ पदक जितेर क्रियटर जोन एकेडेमी तृत्तिय भएको छ ।

 

बडीमालिका नगरपलिकाको आयोजना र बडीमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यवस्थापनमा पुस १ गतेबाट सो प्रतियोगिता मालिका माविको खेलमैदानमा संचालन गरिएको थियो । प्रतियोगितामा ४ वटा एथलेटिक्स, भलिवल, कवड्डी र मार्सलआर्ट विधामा सहभागि विद्यालयहरुविच प्रतिष्पर्दा गराईएको थियो ।प्रतियोगितामा विजेता बनेका खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गर्दै कार्यक्रमको समापन गरिएको बडीमालिका नगरस्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकले बताएका छन् ।

प्रतियोगितामा विभिन्न खेलमा सहभागी बिद्यार्थीहरुबाट उत्कृष्ट खेलाडीहरुलाई कोल्टीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने आयोजकले बताएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले उद्धघाटन् गरेको नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।

बडीमालिका नगरस्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकको अध्यक्षतामा सम्पन्न गरिएको प्रतियोगितामा प्रमुख अतिथि बडीमालिकाका नगरप्रमुख अमर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख  जिल्ला अधिकारी भिमकान्त पौडेल, डिएसपी कविन्द्र सिंह बोहरा, बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा, ९ का अध्यक्ष सुर्यकिरण विक, मालिका माविका विव्यस अध्यक्ष काँशी विक लगायत अतिथि रहेका थिए । प्रतियोगीतामा नगरपालिका भरिका ११ वटा बिद्यालयहरु सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!