युनिकोड    राशिफल    एफएम रेडियाे                        
34 पटक पढिएको

राम बहादुर दानी–करिव एक हप्ता देखि चर्को बिबादमा रहेको मार्तडी थामलेख सडक खण्ड अन्तर्गत पर्ने सडक मंगलबार खोलिएको छ । बडिमालिका नगरपालिका वडा नंं २ माझिगाँउबाट जाल्पा देबि सम्म जोड्ने सडक खण्ड पटक पटक बिवादमा परि रहेको छ । एक हप्ता देखि भुलिएको बिवाद मंगलबार मात्र दुवै गाँउका जन प्रतिनिधी र जान्ने मान्ने मान्छेहरुको रोहवरमा जिल्ला प्रशासन कार्यालय बाजुरामा बैठक बसी आपसी सम्झौता र सहमतिमा खोलिएको छ ।

मार्तडी थामलेख सडक–खण्ड अन्तर्गत पर्ने भौनेरा माझिगाँउ हुँदै जाल्पा देबि सम्म जोड्ने सडक खण्डमा नियमित सुचारु भएको रोड हुँदा हुँदै वडा नंं २ माझिगाँउको बाटो भएर अर्को सडक जाल्पादेबि सम्म जोड्ने गरी घामताप्ने सम्म डोजर पुगे पछि वडा नं. १ का करिव ७७ जना स्तथानियहरुको सँयुक्त हस्ताक्षरितमा वडा कार्यालयमा बिज्ञप्ती दिए पछि सो घाम ताप्ने सम्म निर्माण कार्य रोकिएको थियो । यसरी सो ठाँउमा सडक निर्माण कार्य रोकिए पछि उता वडा नंं. २ का स्थानियहरुले समेत मार्तडी थामलेख सडक खण्डमा पर्ने काफलखेतमा आइतवार डोजरको प्रयोग भई रोडमा कयौँ टनका ढुङ्गाहरु थुपारेर अवरोध पारिएको थियो । यसरी दुबै गाँउका स्थानियहरुको दोहोरो झडप हुने सम्म सम्भावना भए पछि प्रशासन मार्फत प्रहरी परिचालन गरी मंगलबार बाटो खुलाइएको हो ।


मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको दुबै वडाका जन प्रतिनिधीहरुको रोहवरमा दुबै सडक नियमित खोल्ने कुरामा सहमति भएको छ । यसै क्रमममा वडा नंं २ बाट वडा अध्यक्ष डम्मर महत, दान बहादुर खत्री, रामे दमाई, कर्ण महत र नरे दमाईको उपस्थित रहेको थियो । त्यस्तै वडा नंं १ बाट वडा अध्यक्ष राम बहादुर कार्की, वडा सदस्य रघुनाथ जोशी र वडा सदस्य हिमा ल्वारको उपस्थित रहेका थिए । दुबै गाँउका जन प्रतिनिधीहरुको दोहोरो समझदारीमा दुबै ठाँउको बाटो नियमित सुचारु गर्ने, दुबै सडकको स्तर उन्नति गर्ने, कुँनै पनि पक्षबाट सडक अवरोध नगर्ने, दुबै ठाँउका सडकलाई ग्याबिन जाली वाल लगाएर लैजाने कुरामा सहमति भएको वडिमालिका नगरपालिका वडा नंं. १ का वडा अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!