युनिकोड    राशिफल    एफएम रेडियाे                        
599 पटक पढिएको

बाजुरा/  सामाजिक अभियान्ता,साहित्यकार, गायिका तथा महिला नेत्री रिता (शाही) ऋृतको समन्वय तथा सहकार्यमा बुढीगंगा नगरपालिका वडा.नं ४ स्थित महेन्द्र आधारभुत बिद्यालयका बिपन्नतथा जेहेन्दार बिद्यार्थीहरुलाई स्कुल ब्याग,टोपी,मोजा लगायत सामाग्रीहरु बितरण गरएिको छ । बिद्यालयमा रहेका करिब ४० जना भन्दा बढी बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई स्कुल ब्याग,टोपी,मोजा लगायतका सामाग्रीहरु बितरण गरीएको सामाजिक अभियान्ता तथा साहित्यकार शाहीले बताएकी छन।

अमेरीका बस्दै आएकी समाजसेवी तथा साहित्यकार सरला क्रिष्टले आफ्नो बैवाहिक दिनको अवसरमा फजुल खर्च गर्नु भन्दा थोरै भएतापनि राहत स्वरुप बिद्यार्थीहरुलाई सामाग्री उपलब्ध गराउनुभएको शाहीले बताएकी छन । उक्त सहयोगमा लण्डन बस्दै आएका समाजसेवी लेक नाजङ तामाङ र सधै दिन दुखीहरुलाई सहयोग गर्दै आउनुभएकी समावजसेवी मुना राईले पनि सहयोृग गर्नुभएको अभियान्ता शाहीले बताउनुभएको छ ।आफ्नो बिशेष पहल सहकार्य तथा समन्वयमा उक्त सामाग्री हस्तातरण गरीएको उहाँले बताएकी छन। यो चिसोको समयमा कुनै पनि बालबालिकाले चिसोको पिडा खेप्नु नपरोस भन्ने उदेश्यका साथ टोपी र मोजा त्यस्तै बिद्यार्थीहरुको पढाईमा थप जागरुकता ल्याउनको लागी स्कुल ब्याग बितरण गरीएको उहाँले बताउनुभएको छ । थोरै भएतापनि सहयोग गर्ने ब्यक्तिप्रति शाहीले धन्यबाद प्रकट गर्नुभएको छ ।

मानव सेवा नै ठुलो धर्म हो भन्ने उदेश्यका साथ सधै अगाडी बढिरहने शाहीले बिभिन्न ठाँउबाट समन्वय तथा सहकार्य गरी हरेक ठाँउका बालबालीकाहरुलाई यस्तै सामाग्रीहरु उपलब्ध गराउदै आउनु भएको छ । वडामा संञ्चालित रहेको बिद्यालयका बिद्यार्थीहरुलाई सहयोग गरेको प्रति सहयोगी ब्यक्तिहरुलाई वडा. नम्बर. ४ का वडा अध्यक्ष मिन बहादुर शाहले धन्यबाद समेत दिएका छन । वडा अध्यक्ष मिन बहादुर शाहको अध्यक्षतामा संञ्चालन गरीएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक,बिद्यालयका अन्य शिक्षक शिक्षिका, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि,गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,लगाएत स्थानियको बाक्लो उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!