बाजुरा – जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नीमा विद्युतको तार सट भइ एक घरमा आगलागि हुँदा पूर्ण रुपमा क्षती भएको छ ।
मंगलबार विहान स्थानीय देउराम बुढाको घरमा विद्युतको तार सट भई आगलागि भएको हो ।
खाना पकाउने बेला विद्युतको तार एक्कासी सट भएर आगलागि भएको स्थानीय जनक बुढाले बताएका छन् । आगो नियन्त्रणमा लिइसकेको स्थानियले जनक बहादुर बुढाले बताएका छन ।
उनको घरमा आगलागी हुदाँ घर पुर्ण क्षती भएको छ भने घरमा रहेका लुगा कपडा, भाडाकुडाँ, अन्नपात लगायत सबै जलेर लाखौंको क्षती भएको छ ।
आगलागीमा मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरमा आगलागी हुँदा उनको ८ जनाको परिवार विस्थापित भएका छन् ।
आगलागि भएको खवरपछि प्रहरी चौकी तोलीबाट प्रहरीको टोलि गएको र आगलागीको क्षतिको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागिको भएको खबरपछि नगरपालिकाकी उप प्रमुख कमला न्यौपाने सहतिको टोदली आगलागी भएको गाउँ किम्नीमा पुगेको बताइएको छ ।
176 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs