युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
790 पटक पढिएको

बाजुरा– पुराना दलहरुबाट आजित भएका बाजुराका युवाहरुको लहर राष्ट्रिय स्वतन्त्र पार्टीमा चलिरहेको छ । पटक पटक जिताएर सरकारको कुर्सीमा बसालेका बाजुराका हरेक दलका नेताहरुले आफ्ना आसे पासेहरुलाई धनी बनाउने काम गरेको भन्दै युवाहरुमा बितिष्ण बढेको छ ।
यसै क्रममा जिल्लाको बुढिगंगा नगरपालिका वडा नं १० बाट राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर चलेको छ । पुराना दलहरुबाट कुनै आसा नदेखेपछि देशैभर नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी जनताको रोजाइमा परेको छ । पाटी स्थापना भएको ६ महिनाको छोटो अवधिमै २० प्राप्त गरी प्रतिनिधी सभामा संसदको चौथो ठुलो दल बन्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी उपनिर्वाचनमा १ सिट जितेर २१ सिट बनाएको छ ।

देशैभर चलेको लहर बाजुरा समेत पुगेको छ । जिल्लाको प्रत्यक पालिकामा आफु खुसी सदस्यता लिनेको संख्या थोरै भए पनि बुढिगंगा नगरपालिका वडा नं १० मा भने राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनेको संख्या ५० जना भन्दा बढी सदस्यता लिइ सकेका छन् । उक्त वडामा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता सबै भन्दा बढी संख्यामा लिनेमा बाजुराको पहिलो वडा बनेको छ ।

सो वडाबाट सबैभन्दा पहिलो सदस्यता लिनेमा नेकपा एमाले बाजुरा दिल्ली सम्पर्क कमिटीका अध्यक्ष अनिल बुढाले एमाले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको पाइएको छ। वहाँ संगै सदस्यता लिनेमा नेपाली कांग्रेसकाबाट युवा नेता मानिने बिपिन साउद एकिकृत समाजबादी पार्टीका प्रदेश सदस्य नवराज जोसीले पनि एकसाथ लिएको सुचना पाइएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसका लागी उत्तिकै मानिने दुबै पार्टीका लागी जिल्लाकै सबैभन्दा राम्रो पालिका मानिने बुढिगंगामा यसले नयाँ तरंग उत्पन्न भएको छ। फेरि सधैजसो सामाजिक सञ्जालमा चर्चामा आइरहने बुढिगंगा १० बाट रास्ट्रिय स्वतन्त्र पार्टीको उदयले पुराना दललाई झन चुनौति थपिएको छ। बुढिगंगा नगरपालिका वडा नं ज्ञण् मा अब आउने द्दण्डद्ध सालको चुनाबमा जित हुने निश्चित जस्तै भएको छ। यसभन्दा अगाडि नेकपा एमालेले बाजि मार्दै आएको यो वडामा एमालेको लागी टाउको दुखाईको बिषय बनेको छ । अब हुने चुनाबमा मुख्य तिन पार्टी बिच रोचक प्रतिस्पर्धा हुने राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले हामिलाई बताएका छन् ।

पुराना दलहरुबाट अजित र आशाहिन भैसकेका युवाहरुको राजनिति अबसर भन्दा बढी चुनौती हो । आफुले राजनितिर्लाइ सेवाको रुपमा बुझेको युवा नेता बुढाले बताएका छन । जनताका साझा धारणा साझा मुद्दामा एमाले काँग्रेस नभनि एक ढिक्का भएर लाग्ने बताउनुभएको छ । बाजुरामा बुढिगंगा पछि खप्तड छेडेदह, त्रिवेणी नगरपालिका लगाायत अन्य पालिकामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाब बढ्दो क्रममा रहेको छ । बाजुरा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति शंकर गीरी रहेका छन भने जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश हुँने युवाहरुका् लहर पछिल्लो समयमा निकै नै बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!