युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
459 पटक पढिएको

बाजुरा/  जिल्लाको पुर्वि उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा टेलीफोन टावरको निर्माणकार्य तिव्र रूपमा अगाडी बढाएको छ।विगत ६ वर्ष देखि टेलिफोन बाट बन्चित भएको पाँडी गाउँमा टेलीफोन टावर निर्माणकार्य तिब्र रुपमा अगाडी बढायउको हो ।पाँडीको लेख डाडा भन्ने ठाँउमा टावर बनाउने कामको सुरुवात गरीएको छ ।

 

गाउँमा टेलिफोन टावर निर्माण काम सुरु भएको देख्दा स्थानीय बासी खुशी भएका छन। गाँउमै टेलिफोन टावर निमार्ण हुने हुँदा अब आफन्तहरुलाई फोन गर्नको लागी टाढा धाउनु पर्ने बाध्यता हट्ने त्यहाँका स्थानियहरुले बताएका छन । बिगत केहि समय यता उक्त गाँउमा टेलिफोन टावर नअुँदा स्थानियहरुले टाढा धाएर फोन गर्नुपर्ने बाध्यता पिथयो भने अब टावर निमार्ण भए स्थायियहरुलाई टाढा जानु पर्ने धबाध्यता हट्ने भएको छ । लामो समयको अथक प्रयास पछि टेलीफोन टावर निमार्णको लागी स्थानीय सरकार संग माग राख्दा बल्लतल्ल टावर स्थापना गर्न सकिएको हिमाली गाउँपालिकाले जनाएको छ । अब पाँडी गाँउमा स्थानियहरुले पनि नेट इन्टरनेटको माध्यमाबाट सेवा प्रवाह गर्न सक्ने गाँउपालिकाले जनाएको छ । गाउँको लेखडाडा भन्ने ठाउँमा टेलीफोन टावर निर्माण काम निरन्तर रुपमा अगाडी बढीरहेको छ । टेलिफोन टावर निमार्णको कार्य अबको एक महिना पछि सम्पन्न हुने गरी काम निरन्तर भईरहेको गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ले बताएका छन । । टावर बनेपछि फोन सुविधा मात्र होईन फोरजी टावर समेत राख्ने गरेर काम भैरहेको अध्यक्ष मल्लले बताए।

 

विगत लामो समय देखी टेलीफोन टावर सम्बन्धि पहल गर्दागर्दै अहिले सफल भएको अध्यक्ष मल्ले बताएका छन । अब पाँडी गाउँका स्थानीयहरु लाई टेलीफोन टावर बाट सेवा सुबिधा मात्र नभएर ईन्टरनेटको पहुँचमा पनि नजिक पुर्याउन सकिने उहाँले बताएका छन । । दुर्गम गाउँका बस्तीलाई टेलीफोनको समस्याबाट बाट मुक्त बनाउन टेलीफोन कार्यालय संघ प्रदेश र जिल्लामा पटकपटक धाउदा अहिले टावर निर्माण गर्ने काम सुरुवात भएको मल्लले जानकारी दिनुभएको छ । अबको एक दुई महिनापछि पाँडी गाउँका स्थानीय बासी टेलिफोनको माध्यम मात्रै नभएर ईन्टरनेटको पहुँचमा पनि जोडिने हिसाबले टावर निर्माणकार्य सुरु गरीएको अध्यक्ष मल्लले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!